काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने कामठाडौँ महानगरका प्रमुख बालेन शाहले शुक्रबार एक सूचना जारी गर्दै रातीको १ बजेसम्म देउसीभैलो खेल्न सकिने जनाएका हुन्
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण, भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण, भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्याङ्क मापन गर्न सहज हुने बताए
आजदेखि रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँड्दै सरकार, जाजरकोटमा समय लाग्ने
आजदेखि रुकुम पश्चिममा मृतकका परिवारलाई राहत रकम बाँड्दै सरकार, जाजरकोटमा समय लाग्ने सरकारले भूकम्पमा परी मृत्यु भएका मृतकका परिवारका लागि घोषणा गरिएको दुई लाख रुपैयाँ वितरण गर्न लागिएको हो
सुख्खा पहिरोको उच्च जोखिममा चुमनुब्री गाउँपालिकाका २२ घर 
सुख्खा पहिरोको उच्च जोखिममा चुमनुब्री गाउँपालिकाका २२ घर  गोरखा सदरमुकामबाट ३ दिनको पैदलयात्रापछि पुगिने गोरखाको चुमनुब्री गाउँपालिका लोक्पागाउँका २२ घर सुख्खा पहिराकोे जोखिममा परेका छन्
विद्युत प्राधिकरणमा खुल्यो ७७३ जनाका लागि जागिर, १५ मंसिरभित्र आवेदन
विद्युत प्राधिकरणमा खुल्यो ७७३ जनाका लागि जागिर, १५ मंसिरभित्र आवेदन प्राधिकरणले आज एक सूचना प्रकाशित गरी दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागेको हो
अन्तरजातीय विवाह गर्ने जोडीलाई छाँयानाथ राराले दियो १ लाख रुपैयाँ
अन्तरजातीय विवाह गर्ने जोडीलाई छाँयानाथ राराले दियो १ लाख रुपैयाँ गुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराएको छ
एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो, ३ सय रुपैयाँ शुल्क
एसईईको रजिस्ट्रेसन आवेदन खुल्यो, ३ सय रुपैयाँ शुल्क राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ
यस्ताे छ  आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ
यस्ताे छ  आज कालीमाटीमा तरकारी तथा फलफूलको भाउ कालीमटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको बजार मूल्य सार्वजनिक गरेको छ
प्रधानमन्त्री भेट्नै पाएनन् बाख्रापालक किसानले, भारतबाट आयात रोक्न माग 
प्रधानमन्त्री भेट्नै पाएनन् बाख्रापालक किसानले, भारतबाट आयात रोक्न माग  सरकारलाई किसानहरुको समस्याबारे खबरदारी गर्न आफूहरुले प्रधानमन्त्री, गृहमन्त्रीलगायतका अन्य सरोकारवाला निकायलाई भेट्ने प्रयास जारी राखेको  तर समय नपाएकाे बताएका छन्
यसकारण खराब छ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमकाे माैसम  
यसकारण खराब छ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमकाे माैसम   हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ
काठमाडौँका सडकका गाईबाच्छा अब दक्षिणकालीमा व्यवस्थापन 
काठमाडौँका सडकका गाईबाच्छा अब दक्षिणकालीमा व्यवस्थापन  काठमाडौँका सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने गरेका छन्
मकर, धनु र कन्यालाई फलिफाप हुँदा अन्य राशिको यस्तो छ आजको दिन 
मकर, धनु र कन्यालाई फलिफाप हुँदा अन्य राशिको यस्तो छ आजको दिन  आजको पञ्चाङ्ग : तिथि: द्धादशी (दिउँसो ११:५० बजेसम्म )पछि त्रयोदशी, नक्षत्रः हस्ता, करणः गर, चन्द्रराशिः कन्या, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१२, दिनमानः २७ः८ घडी, राहुकालः बिहान १०ः३० देखि १२ः ०० बजेसम्म
Weather Update