न्हूँदँया भिन्तुना–११४४ (फोटो फिचर)
मंगलबार, कात्तिक २८, २०८०
रेलले किचेर जनकपुरमा एक जनाको मृत्यु
मंगलबार, कात्तिक २८, २०८०
जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलले किचेर एकजनाको ज्यान गएको छ । नेपाल रेल्वेको ट्रेनले उनको दुवै खुट्टा छुट्टिनेगरी काटेको छ
नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालनमा
मंगलबार, कात्तिक २८, २०८०
मुस्ताङका सबै स्थानीय तहका बासिन्दाका लागि कोरला नाका भइ चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने गरी नाका सञ्चालनमा आएको हो
प्रधानमन्त्रीलाई साक्षी राखेर काठमाडौँ महानगरका मेयरले भनेः नेपाल संवतलाई राष्ट्रिय बनाऊँ
मंगलबार, कात्तिक २८, २०८०
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा प्रयोग गर्न आग्रह गरेका छन्
नेपाल संवत् ११४४ सुरु, सरकारी कागजातमा पनि चल्ने
मंगलबार, कात्तिक २८, २०८०
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेका छन्
ए है फूलको झिलिमिली... (फोटो फिचर)
आइतबार, कात्तिक २६, २०८०
तिहार लागेसँगै काठमाडौँ उपत्यकासहित देशरभर फूलको माला उन्ने बेच्ने र घर सजाउने क्रम सुरु भएको छ
तिहारको दोस्रो दिन कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै
आइतबार, कात्तिक २६, २०८०
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा एकै दिन परेको छ
कोशीका पहाडमा वर्षाको सम्भावना, अन्यत्र यस्तो छ मौसम
आइतबार, कात्तिक २६, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन
आइतबार, कात्तिक २६, २०८०
ज्योतिषशास्त्र अनुसार यस्तो छ तपाइँको आजको दिन
१६औँ योजनालाई यथार्थपरक बनाउन प्रदेश र स्थानीय सरकारको सुझाव
शनिबार, कात्तिक २५, २०८०
१६औँ योजनाका लागि सुझाव लिन देश दौडामा लागेको राष्ट्रिय योजना आयोगले ६ प्रदेशमा सुझाव लिएको छ
सुदूर र कर्णाली प्रदेशमा वर्षा, अन्यत्र यस्तो छ आजको मौसम
शनिबार, कात्तिक २५, २०८०
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ
३ वर्ष अघिको प्रतिफल पाउन थाले पनौतीका किसान, अनुदानका पाडाले दिन थाले आम्दानी
शनिबार, कात्तिक २५, २०८०
नगरपालिकाले विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियान स्वरुप लगातार ३ बर्षसम्म भैसीका पाडा वितरण गरेको थियो
धनुको धन खर्च तर सही ठाउँमा, कर्कटको यात्रा तर थकान
शनिबार, कात्तिक २५, २०८०
आजको पञ्चाङ्ग : तिथिः त्रयोदशी (दिउँसो १ः१५ सम्म)पछि चतुर्दशी, नक्षत्रः चित्रा,करणः भद्रा, चन्द्रराशिः कन्या, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२, दिनमानः २७ः४ घडी, राहुकालः बिहान ९ः०० देखि १०ः ३० बजेसम्म

