अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ?
अपराजित भारत र लगातार ८ जीत निकालेकाे अष्ट्रेलियाबीच फाइनल आज, कसले मार्ला बाजी ? भारत र अष्ट्रेलियाबीच उपाधीका लागि आज प्रतिस्पर्धा हुदैछ । फाइनल खेलआज नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 
मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन  मीनको खानपान र तुलाको घुमघामको योग हुँदा यस्तो छ अन्य राशिको आजको दिन 
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै 
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ
धनगढीमा भीषण आगालागी 
धनगढीमा भीषण आगालागी  धनगढीमा गएराति भएको भीषण आगोलागी लागाल ठूलो क्षति भएको छ । जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य ८ पसलमा क्षति पुगेको छ
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो...
बर्दिबास नगरपालिकाका भूमिहीनको नाममा जब जग्गा भेटियो... नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना वाहिरिएको छ
किन बस्दैछ एमालेको विशेष बैठक ?
किन बस्दैछ एमालेको विशेष बैठक ? नेकपा एमालेको विशेष बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो
आलु, प्याज, काउली र सागको मुल्य घट्दा यस्तो छ अन्य तरकारीको भाउ 
आलु, प्याज, काउली र सागको मुल्य घट्दा यस्तो छ अन्य तरकारीको भाउ  हिजोको तुलनामा पालुंगो २०, चमसुर र रायोको सागमा समान १० र ब्रोकाउलीमा १५ रुपैयाँ मूल्य घटेर आएको छ
३ वटा प्रदेशका पहाडी क्षेत्रमा हिमपातको सम्भावना
३ वटा प्रदेशका पहाडी क्षेत्रमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ
आँबुखैरेनीले बनायो १५ शय्याको अस्पताल, प्रधानमन्त्रीले गरे उद्घाटन
आँबुखैरेनीले बनायो १५ शय्याको अस्पताल, प्रधानमन्त्रीले गरे उद्घाटन तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल बनाएको छ । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालको उद्घाटन गरेका छन्
रास्वपाले शनिवारदेखि १४१ निर्वाचन क्षेत्रमा घरदैलो गर्ने 
रास्वपाले शनिवारदेखि १४१ निर्वाचन क्षेत्रमा घरदैलो गर्ने  हामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने
जाजरकोट भुकम्पः ३०० बोतल पानी दिएपछि राहत वितरण नै रोक्यो भेरी नगरपालिकाले 
जाजरकोट भुकम्पः ३०० बोतल पानी दिएपछि राहत वितरण नै रोक्यो भेरी नगरपालिकाले  स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति तथा संस्थाले दिएको पर्याप्त राहत सामग्रीलाई स्थानीय तहमार्फत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय भएको थियो
ढिलो काम गर्ने चिनीयाँ ठेकेदारलाई कुलमानको चेतावनी, बाह्रबिसे सबस्टेसन तत्काल सक्न ताकेता
ढिलो काम गर्ने चिनीयाँ ठेकेदारलाई कुलमानको चेतावनी, बाह्रबिसे सबस्टेसन तत्काल सक्न ताकेता सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । 
Weather Update