सयपत्री फूल बिकेन ? चिन्ता नलिनुस् बनस्पति विभागले सिकाउँदै छ क्रिमदेखि तेलसम्म बनाउने तरिका
मंगलबार, मंसिर ५, २०८०
सडकले अशान्त बर्दिबासस्थित कृष्णपुर गाउँको कथा
मंगलबार, मंसिर ५, २०८०
धेरैलाई अचम्म लाग्नसक्छ, महोत्तरीको वर्दिवासस्थित भित्री गाउँमा रहेको सडक नै स्थानीयहरुको झगडाको कारक बनेको छ
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति
मंगलबार, मंसिर ५, २०८०
ललितपुर महानगरपालिकाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन उपप्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ
सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारलाई, राष्ट्रिय गानको अपमान गरे १० हजार जरिमाना !
मंगलबार, मंसिर ५, २०८०
हात तल झारी, खुट्टाका कुर्कुच्चा जोडी अगाडिका औंलातिरका दुई खुट्टाले ‘भी’ आकार बनाएर सतर्क अवस्थामा उभिएर शीर ठाडो गरी, छाती फराकिलो पारी उच्च र उल्लासपूर्ण आवाजमा राष्ट्रिय गान गाउनुपर्ने
जाजरकोट भूकम्प : केन्द्रले समन्वय नगर्दा प्रदेशले रकम खर्च गर्न सकेन्, पीडितले अनुदान रकम पाउन समय लाग्ने
मंगलबार, मंसिर ५, २०८०
प्रदेश सरकारले यसअघि नै अस्थायी आवास निर्माणका लागि भनेर एक अर्ब बजेट छुट्याएको थियो । सङ्घीय सरकारले प्रदेशसँग समन्वय नगरेपछि उक्त रकम के गर्ने भन्नेबारे अन्योल छ
निमोनियाबाट जाजरकोटमा एक महिने शिशुको निधन, ५० भन्दा बढी बालबालिका बिरामी
मंगलबार, मंसिर ५, २०८०
निमोनियाले बिरामी परेकी निरुताको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए
रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले बढायो विशेष निगरानी
मंगलबार, मंसिर ५, २०८०
जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका थिए । यसपछि प्रहरीले गरगहना लगाउनेप्रति विशेष निगरानी थालेको हो ।
हिंसा भड्किन सक्ने भन्दै माइतीघर–बानेश्वर क्षेत्रमा १ महिनाका लागि प्रदर्शन निषेध
मंगलबार, मंसिर ५, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई एक महिना सम्म निषेधित क्षेत्र घोषणा गरेको छ
लुम्बिनीमा आज राति वर्षाको सम्भावना, अन्य प्रदेशको यस्तो छ मौसम
मंगलबार, मंसिर ५, २०८०
राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ
९ वटा राशिलाई शुभ हुँदा यी ३ राशिलाई किन भयो अशुभ ?
मंगलबार, मंसिर ५, २०८०
आजको पञ्चाङ्ग : तिथिः नवमी, नक्षत्रः शतभिषा, करण: बालब, चन्द्रराशिः कुम्भ, सूर्योदयः ०६ः३०, सूर्यास्तः १७ः ०८, दिनमानः २६ः३५ घटी, राहुकालः दिउँसो ०३ः ०० देखि ०४ः ३० बजेसम्म
घरभित्र छिर्न १०० रुपैयाँ शुल्क !
मंगलबार, मंसिर ५, २०८०
मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न उल्टो घर बनाइएको छ । अवलोकन गर्न एक जनाका लागि सय रुपैयाँ प्रवेश शुल्क
भूकम्पपीडितको अस्थायी आवास बनाउन सरकारले दियाे १ अर्ब ४१ करोड
सोमबार, मंसिर ४, २०८०
जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा गृह मन्त्रालय बनायो अध्ययन समिति
सोमबार, मंसिर ४, २०८०
उक्त समितिमा पूर्व सचिव शरदचन्द्र पौडेल, पूर्व सचिव शंकरप्रसाद कोइराला, प्राध्यापक डा खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायत सदस्य रहेका छन्


