ललितपुर महानगरले थप्यो दुई दमकल, विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा
बुधबार, मंसिर ६, २०८०
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन
बुधबार, मंसिर ६, २०८०
पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ
बिहीबार अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीको अनुरोध
बुधबार, मंसिर ६, २०८०
कार्यालयले बुधबार एक सूचना जारी गर्दै निस्कुनु नै पर्ने भए १०० वा १०३ मा टेलिफोन वा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ
बन्दीपुरमा केबुलकार र पाँचतारे होटल माघदेखि सञ्चालनमा आउने, बन्दीपुरको विकासमा टेवा पुग्ने अपेक्षा
बुधबार, मंसिर ६, २०८०
बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ ।
दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार, भारत सरकारले ५ अर्ब ७५ करोडमा बनाइदिने
बुधबार, मंसिर ६, २०८०
भारत सरकारको पूर्णलगानीमा ५ अर्ब ७५ करोड रुपैयाँमा बराबरमा सुख्खा बन्दरगाहा निर्माणको लागत अनुमान गरिएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
बुधबार, मंसिर ६, २०८०
राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा
बुधबार, मंसिर ६, २०८०
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताए
अर्थतन्त्र उकास्न यस्ता छन् संघीय सरकारका निर्णय
बुधबार, मंसिर ६, २०८०
सरकारले देशको बिग्रदो अर्थतन्त्र सुधारका लागि ऋण लगानी तथा व्याज भुक्तानी प्रकयालाई सरलीकृत बनाउने निर्णय गरेको छ
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन
बुधबार, मंसिर ६, २०८०
जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले ५ दिनभित्रमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ
उच्च प्रशासनिक निकायमा आन्दोलनको भय
बुधबार, मंसिर ६, २०८०
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू गरेको छ
आजको मौसमः पहाडी भू–भागमा पानी पर्ने सम्भावना
बुधबार, मंसिर ६, २०८०
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली
टिकटक खोल्न मानेन सर्वोच्चले, सरकारलाई सोध्योे– किन बन्द गरेको ?
मंगलबार, मंसिर ५, २०८०
सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय रोक्न माग गर्दै परेका रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ
मन्त्री क्वाटर क्षेत्रमा ६ महिनासम्म प्रदर्शन निषेध
मंगलबार, मंसिर ५, २०८०
एमाले भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसार्यले ७ मंसिरबाट गर्ने भनिएको आन्दोलन लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ


