बढ्यो कर बक्यौता : एक वर्षमै थपियो ४७ अर्ब, एक खर्ब १३ अर्ब उठ्न बाँकी
शुक्रबार, मंसिर ८, २०८०
रकम भुक्तानीको सहमतिपछि बल्ल खुुले विष्णुुपुर गाउँपालिकाका विद्यालय
शुक्रबार, मंसिर ८, २०८०
शिक्षकको तलब भुक्तानी गर्ने सहमतिपछि विष्णुपुर गाउँपालिकाका विद्यालयमा साउनदेखि लगाइएको ताला खुुलेको छ
एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता
शुक्रबार, मंसिर ८, २०८०
शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो
सक्नुुहुन्छ भने मलाई गिरफ्तार गर्नुस्, नजरबन्दमा राखेर आन्दोलन रोकिन्न : दुुर्गा प्रसाईं
शुक्रबार, मंसिर ८, २०८०
आफ्नो निजी निवास ठिमीबाट पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन नरोकिने बताए
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन ठप्प, चार महिनादेखि प्राध्यापकले पाएनन तलव
शुक्रबार, मंसिर ८, २०८०
प्राध्यापकहरूले ‘पेनडाउन’ गरेसँगै पठनपाठन पूर्णरूपमा ठप्प भएको छ । पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन्
छायाँनाथ रारामा नगर बस सञ्चालन, आधा सस्तियो गाडी भाडा
शुक्रबार, मंसिर ८, २०८०
मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ
महानगर दिवस मनाउन जुट्यो काठमाडौँ महानगरपालिका
शुक्रबार, मंसिर ८, २०८०
२९औँ महानगर दिवस मनाउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा मूल समारोह समिति गठन गर्ने निर्णय भएको छ
स्थानीय तह कार्यक्षेत्र बनाएर बचत तथा ऋण सहकारी दर्ता गर्न नपाइने
शुक्रबार, मंसिर ८, २०८०
सरकारले स्थानीय तहमा बचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्थापनामा रोक लगाएको छ
आजको मौसमः छिटपुट पानी पर्दा हिमपातको डर
शुक्रबार, मंसिर ८, २०८०
विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
जातीय विभेद अभियोगमा वडाध्यक्षलाई ३ महिना कैद र ५० हजार जरिमाना
बिहीबार, मंसिर ७, २०८०
वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ३ महिना कैद र ५० हजार जरिमाना हुने भएको छ
चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी
बिहीबार, मंसिर ७, २०८०
विद्युत् निर्यात गत आव २०७९/८०को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो
त्रिविको जीर्ण भवन भत्काउने काठमाडौँ महानगरको निर्णय
बिहीबार, मंसिर ७, २०८०
त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो
भ्यू टावर अनुमतिमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्धा
बिहीबार, मंसिर ७, २०८०
उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ


