बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित
बालेनको शौचालय अभियानमा होटल व्यवसायीको असहयोग, उपसभामुख पनि चिन्तित यर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेको भन्दै उपसभामुख इन्दिरा रानाले दुःख व्यक्त गरेकी छन्
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’ वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भइसकेको  छ । 
भेडा जुधाई प्रतियोगिताको तयारीमा राप्ती सोनारी, जानकीमा पनि मेला भर्ने चटारो
भेडा जुधाई प्रतियोगिताको तयारीमा राप्ती सोनारी, जानकीमा पनि मेला भर्ने चटारो जानकी गाउँपालिका–२ जोगागाउँ र राप्तीसोनारी गाउँपालिकाको वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्छ
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय
आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय ४ दिनसम्म कडा नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खायसँगै छठ सुरु भएको छ
कालीमाटीमै १ किलो कुरीलोको १ हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य  
कालीमाटीमै १ किलो कुरीलोको १ हजार रुपैयाँ, यस्तो छ अन्य तरकारी र फलफूलको मूल्य   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गरेको छ
सडक नहुँदा घोडा बेच्न चीन पुग्नुपर्छ बिगु गाउँपालिकाको लप्चीबासीले 
सडक नहुँदा घोडा बेच्न चीन पुग्नुपर्छ बिगु गाउँपालिकाको लप्चीबासीले  दोलखाको विगु गाउँपालिकाको लप्चीका स्थानीयको मुख्य पेसा नै याक–चौँरी र घोडा पालन हो । यो विकट गाउँका किसानले पुस्तौँदेखि चौँरी र घोडा पाल्दै आएका छन्
कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना
कोशी, बागमती र गण्डकीमा हिमपातको सम्भावना हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू  ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
इ–रिक्साको भाडादर र मापसेमा कडाइ गर्दै बुटवल उपमहानगरपालिका 
इ–रिक्साको भाडादर र मापसेमा कडाइ गर्दै बुटवल उपमहानगरपालिका  नगर क्षेत्रमा संचालित इ–रिक्सा र टेम्पुले यात्रुसँग मनपरी भाडा लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले यस्ता सवारी संचालनमा अंकुश लगाउन थालेको छ
भैँसीसँग ठोक्किएर कमल गाउँपालिकामा मोटरसाइकल चालकको मृत्यु 
भैँसीसँग ठोक्किएर कमल गाउँपालिकामा मोटरसाइकल चालकको मृत्यु  झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन्  
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र 
छठ पर्वः सिँगारिन थाल्यो जनकपुरधाम उपमहानगर क्षेत्र  छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन्
सुरु भयो छठ पर्वको चहलपहल, यस्तो छ पूजाविधि र इतिहास
सुरु भयो छठ पर्वको चहलपहल, यस्तो छ पूजाविधि र इतिहास छठ पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ
Weather Update