समृद्धि र राजनीतिक स्थिरताको लागि बाम एकता हुनुपर्छः झलनाथ खनाल
शुक्रबार, कात्तिक २४, २०८०
१ लिटर पेट्रोलियममा तिरेको ५ रुपैयाँबाट अब बुढीगण्डकी बन्ने, यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय
शुक्रबार, कात्तिक २४, २०८०
सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ
मौलापुरकी मेयरलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय रोकियो
शुक्रबार, कात्तिक २४, २०८०
सर्वोच्च अदालतले रोतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी शाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयनमा रोक लगाएको छ
शोधानान्तर स्थिति १ खर्बले बचतमा, विदेशी मुद्राको सञ्चिति सढे १६ खर्ब पुग्यो
शुक्रबार, कात्तिक २४, २०८०
असोज मसान्तसम्म विदेशी मुद्राको सञ्चिती १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ बराबरमा पुगेको छ । विदेशी मुद्राको सञ्चितीमा बृद्धि भएसँगै १ वर्षको आयात धान्ने जनाईएको छ
तीन महिनामा भित्रियो साढे ३ खर्ब बढीको रेमिट्यान्स
शुक्रबार, कात्तिक २४, २०८०
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिना (गत साउनदेखि असोज मसान्तसम्म) तथ्यांक अनुसार ३६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको हो
भाइमसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा
शुक्रबार, कात्तिक २४, २०८०
व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइ मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए
राष्ट्र बैंकले तिहारलाई बढायो वालेटमा हुने कारोबार, दिनमा कति पटकसम्म कारोबार गर्न पाइन्छ ?
शुक्रबार, कात्तिक २४, २०८०
राष्ट्र बैंकले मंसिर ३ गतेसम्मका लागि एक दिनमा २० पटकसम्म कारोबार गर्न मिल्ने बनाएको हो
एभरेस्ट बैंकको अध्यक्षमा डा बालगोपाल बैद्य नियुक्त, को हुन उनी ?
शुक्रबार, कात्तिक २४, २०८०
यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो
चितवनमा पहिलो पटक व्यवसायीक फूलखेती, ३० लाख बराबरको फूल हङकङ निर्यात
शुक्रबार, कात्तिक २४, २०८०
उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ
सर्वसाधारणलाई उपत्यका प्रहरीको अनुरोध : ‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’
शुक्रबार, कात्तिक २४, २०८०
तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुद बनाउन उक्त कार्यालयले सर्वसाधारमा जारी गरेको अपिलमा लङ्गुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन भनेको छ
धनतेरसकै दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, कात्तिक २४, २०८०
बिहीबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले बढेको छ
काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने
शुक्रबार, कात्तिक २४, २०८०
कामठाडौँ महानगरका प्रमुख बालेन शाहले शुक्रबार एक सूचना जारी गर्दै रातीको १ बजेसम्म देउसीभैलो खेल्न सकिने जनाएका हुन्


