दोहोरो नागरिकता लिने बढेपछि काभ्रे प्रशासनले गर्याे स्थानीय तहसँग छलफल
दोहोरो नागरिकता लिने बढेपछि काभ्रे प्रशासनले गर्याे स्थानीय तहसँग छलफल जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ
स्थानीय सरकारले कर लिन थालेपछि इन्टरनेट सेवा प्रदायकले गुहारे संघीय सरकार 
स्थानीय सरकारले कर लिन थालेपछि इन्टरनेट सेवा प्रदायकले गुहारे संघीय सरकार  मन्त्रालयले स्थानीय तहले यस्तो शुल्क लिन पाउने या नपाउने भन्ने विषयमा कुनै निर्णय नगरी सम्वन्धित स्थानीय तहको ध्यानाकर्षणका लागि भन्दै पत्राचार गरेको हो
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क 
चिसो बढेसँगै बेँसी झर्न थाले ङिस्याङ गाउँपालिकाका खर्क  मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्यांग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि गोठालाले गोठ सार्न थालेका हुन्
राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान 
राजापुरमा चिनी मिल सञ्चालनको तयारी, उखुखेतीतर्फ आकर्षित भए किसान  राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । उखु मिल सञ्चालन हुने थाहा पाएपछि किसान उखुखेती विस्तारमा लागेका हुन् । 
भूकम्प प्रभावितलाई पर्यटन मन्त्रलय मातहतका निकायले गरे ४ करोड बढी सहयोग
भूकम्प प्रभावितलाई पर्यटन मन्त्रलय मातहतका निकायले गरे ४ करोड बढी सहयोग जाजरकोट भूकम्प पिडितलाई सहयोग जुटाएको हो । मन्त्रलयले प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार ९ सय ८८ रुपैँया जम्मा भएको छ
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख 
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख  कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण गरेको छ
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम 
पश्चिमी वायुको आंशिक प्रभाव पर्दा यस्तो छ आजको मौसम  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने धनुकाे मन अस्थिर र चञ्चल रहदा सिंहलाई मान सम्मान मिल्ने
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित 
आँधीखोलामा बन्यो ट्रस ब्रिज, ४ जिल्लाका दर्जन बढी स्थानीय तह लाभान्वित  कालीगण्डकी लोकमार्गको आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि ४ जिल्लाका विभिन्न स्थानीय तहलाई सहज भएको छ
Weather Update