माओवादीले भूकम्प प्रभावितलाई ५० लाख दिने
आइतबार, कात्तिक १९, २०८०
जाजरकोट भूकम्प : ११ जिल्ला प्रभावित, ९३२ घर पूर्णरुपमा ध्वस्त
आइतबार, कात्तिक १९, २०८०
मन्त्रालयको प्रारम्भीक तथ्यांक अनुसार उक्त भूकम्पका कारण सातवटा जिल्लामा ९३२ घर पूर्ण रुपमा ध्वस्त भएका छन् । यस्तै, ३ हजार ७७० घरमा क्षति भएको पुुगेको छ ।
भूकम्प पीडितको राहत र उद्धारमा कुन स्थानीय तहले कति गरे सहयोग ?
आइतबार, कात्तिक १९, २०८०
उक्त भूकम्पमा परेका स्थानीयको उद्दार, राहत वितरण तथा पुनस्थापनाका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुन थालिसकेको छ ।
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताईन ।
भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रदेश सचिव अधिकारीविरुद्ध मुद्दा दायर
आइतबार, कात्तिक १९, २०८०
आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध पनि समान बिगो दावी गरिएको छ ।
भूकम्पपीडितलाई कांग्रेसका सांसदले १५ दिनको तलब दिने
आइतबार, कात्तिक १९, २०८०
आइतबार नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीमा बसेको पार्टी बैंठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
भूकम्प पीडितको राहत र उद्धारमा गोदावरी नगरपालिकाले २५ लाख दिने
आइतबार, कात्तिक १९, २०८०
‘भूकम्पपछिको राहत, उद्धार र पुनस्थापनाका लागि २५ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेका छौं । यो रकम केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ,’ मेयर महर्जनले वडापालिकासँग भने ।
भूकम्प प्रभवितलाई आरजु राईस मिलले दियो ५ सय बोरा चामल
आइतबार, कात्तिक १९, २०८०
मिलले १० टन बराबरको २० किलोका ५ सय बोरा चामल प्रभावित स्थानमा पठाएको जनाएको छ । उक्त चामलको बजार मूल्य १२ लाख रुपैयाँ बराबरको छ ।
चेम्बरले भूकम्पबाट प्रभावित परिवालाई खाद्यान्न लगायत आवश्यक सामग्री सहयोग गर्ने
आइतबार, कात्तिक १९, २०८०
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उक्त सामग्री कर्णाली प्रदेश चेम्बर अफ कमर्स मार्फत सरकारको एकद्धार प्रणालीमा पठाईने जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय
आइतबार, कात्तिक १९, २०८०
बिहान बसेको बैठकले शुक्रबार राती जाजरकोट र रुकुममा आएको भूकम्पका कारण ज्यान गुमाएका परिवारलाई २ लाखका दरले राहत वितरण, घाइतेको निशुल्क उपचार लगायतका निर्णय गरेको हो ।
पूर्वराज्यमन्त्री श्रेष्ठको एलएले भूकम्प पीडित १० विद्यार्थीलाई २ करोडको छात्रबृत्ति दिने
आइतबार, कात्तिक १९, २०८०
एलए ग्रुप अन्तरगतका शिक्षण संस्थाहरुमा उच्च माध्यामिक तह (१२ कक्षा) सम्म निःशुल्क पढ्न पाइने र होस्टल सुविधा पनि उपलब्ध हुनेछ ।
भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने
आइतबार, कात्तिक १९, २०८०
सिंहदरबारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिईन ।

1699181387.jpg)
