जाडोमा गाडीको सुरक्षा कसरी गर्ने, सुजुकीले दिदैँछ २ दिने तालिम
सोमबार, पुस २३, २०८०
ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवको अवसरमा मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर
सोमबार, पुस २३, २०८०
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन
सोमबार, पुस २३, २०८०
गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको
सोमबार, पुस २३, २०८०
अहिलेसम्म ५० प्रतिशत राजस्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बानियाँले बताए ।
बेनी नगरपालिकाको एउटै वडाबाट डेढ करोडको सुन्तला बिक्री
सोमबार, पुस २३, २०८०
सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए ।
६ महिनामा ३० प्रतिशत बजेट खर्च गरेको भरतपुर महानगरले पुरक बजेटमा थप्यो ९ करोड
आइतबार, पुस २२, २०८०
चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्चको १३ प्रतिशत र चालु खर्चको ३० प्रतिशत मात्रै बजेट खर्च गरेको भरतपुर महानगरले ९ करोड रुपैयाँ थप गरेर पुरक बजेट ल्याएको छ ।
यस्तो छ जीतपुर सिमरा उपमहानगरपालिका र एरोटेक प्रालिबीचको विवादको नालीबेली
आइतबार, पुस २२, २०८०
यो उद्योग २०६८ सालको सुगम ग्याससँग सम्बन्धित चर्चित ग्यास सिलिन्डरको फुटरिङ प्रकरणमा मुछिएको थियो ।
बुटवलमा पनि चल्न थाल्याे डाेजर, घरटहरा हटाएर पार्क र चौतारी निर्माणमा जुट्याे उपमहानगर
आइतबार, पुस २२, २०८०
नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए।
माओवादी केन्द्रले टुंगो लगायो ५ उम्मेद्वार, कुन प्रदेशमा को ?
आइतबार, पुस २२, २०८०
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।
निमित्त प्रमुखका भरमा लमजुङका सरकारी कार्यालय
आइतबार, पुस २२, २०८०
कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेको सेवाग्राही ईश्वरराज सेढाईंले जानकारी दिए
वडाभरिका ५ वर्षदेखि १८ वर्षसम्मका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह
आइतबार, पुस २२, २०८०
वडाध्यक्ष शाहका अनुसार सो वडाभरीमा ५ देखि १८ वर्षसम्मका २०० जना बालिका तथा किशोरीहरु छन् । यी सबै बालिका तथा किशोरीलाई मासिक ३ सयको दरले रकम प्रदान गर्न मासिक ६० हजार रुपैयाँ आवश्यक पर्छ ।
उपभोक्ताहित समितिको उपसमिति बनाउनेबारे छलफल
आइतबार, पुस २२, २०८०
रामकुमार पौडेलले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्ला, लुम्बिनी प्रदेशको बाँके र गण्डकी प्रदेशको कास्की, पोखरा, स्याङ्जा जिल्लामा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० का बारेमा समितिका सदस्यले थप सल्लाहसुझाव अर्को बैठकमा दिन अनुरोध गरे
गोदाममै थन्कियो ७१ मेट्रिक टन रासायनिक मल
आइतबार, पुस २२, २०८०
जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो


