पहिलोपटक त्रिवि उपकुलपतिका लागि खुला प्रतिस्पर्धा, विश्वभरका नेपालीबाट मागियो आवेदन
शुक्रबार, पुस २०, २०८०
वित्त आयोगसँग जनप्रतिनिधिको गुनासोः संघले हामीलाई देखेन
शुक्रबार, पुस २०, २०८०
उनले यस क्षेत्रको विकासका लागि यसअघिका नेतृत्व तहले चासो नदिएको भन्दै खानेपानीको मुहान हुँदाहुँदै पनि विकासमा पछि पर्नु चिन्ताको विषय भएको बताए
तुलालाई जाँगर चल्दा मकरलाई धन लाभ, अन्य राशिको यस्तो छ दिन
शुक्रबार, पुस २०, २०८०
आजको पञ्चाङ्ग : तिथि: नवमी, नक्षत्र: चित्रा, करण: तैतिल, चन्द्रराशि: तुला, सूर्योदय: ६ः५७, सूर्यास्त: १७: ३४, दिनमान: २५: ५९ घडी, राहुकाल: बिहान १०: ३० देखि १२: ०० बजेसम्म
काठमाडौँ उपत्यकामा आज यो वर्षकै सबैभन्दा धेरै जाडो
शुक्रबार, पुस २०, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज यो यो वर्षकै सवैभन्दा कम तापक्रम रेकर्ड भएको छ
काठमाडौँ महानगरले भन्योः सबै पेट्रोल पम्पमा शौचालय बनाउनू
बिहीबार, पुस १९, २०८०
काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरुलाई शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ
ग्लोबल आइएमई बैंकको लुम्बिनी र कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर
बिहीबार, पुस १९, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर
६ वर्षअघि नै 'माया मारेकाे' पैसा ५४३ पालिकासँग खोज्दै संघीय सरकार
बिहीबार, पुस १९, २०८०
संघीय सरकारले गरिवी निवारण कोषमार्फत कार्यान्वयन भएको कार्यक्रमको हिसाब खोज्न स्थानीय तहलाई पत्राचार गरेको छ
स्थानीय तहका कर्मचारीको अवकाशपछिको सुविधामा अन्योल
बिहीबार, पुस १९, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई स्थानीय तहमा कार्यरत कर्मचारीका लागि अवकाश कोष स्थापना, संचालन र व्यवस्थापन गर्न पत्राचार गरेको छ
साताको अन्तिम दिन घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?
बिहीबार, पुस १९, २०८०
बुधबार दोहोरो अंकमा बढेर सेयरलगानीकर्तालाई उत्साहीत नभएको नेप्से परिसूचक बिहीबार ८.७१ अंकले घटेर २०४९.२८ बिन्दुमा झरेको हो
हाडनाताबाट जन्मने याकचौँरीमा समस्या : नश्ल सुधारका लागि स्याङबोचेबाट मनाङ लगियो ब्याड याक
बिहीबार, पुस १९, २०८०
नश्ल सुधारका लागि ल्याइएका याकलाई काटमार गर्न नपाइने, अन्य प्रयोजनका लागि उपयोग गर्न नपाइने सम्झौता गरी वितरण गरिएको अध्यक्ष थकालीले जानकारी दिए ।
अटिजम भएका बालबालिकाको सहयोगमा चितवनका दुुई पालिका : अझै पनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेन
बिहीबार, पुस १९, २०८०
परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ
सुन्तलालाई राष्ट्रिय फल घोषणाको तयारी, ४० लाखभन्दा बढीको अनुदान दिईने
बिहीबार, पुस १९, २०८०
आधुनिक औजार प्रयोग गरी कृषिलाई व्यावसायिकरूपमा औद्योगिकीकरण गरेर जान सामूहिक खेती आवश्यक रहेको उनको भनाइ छ
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकारको राजीनामा एक महिनापछि स्वीकृत
बिहीबार, पुस १९, २०८०
गजुरेलले राजीनामा दिएको एक महिनामा राजीनामा स्वीकृति भएको हो ।


