नेपालमा ६० प्रतिशतका १ तले घर, १०० वर्ष पुराना घरकाे संख्या ०.५ प्रतिशत
नेपालमा ६० प्रतिशतका १ तले घर, १०० वर्ष पुराना घरकाे संख्या ०.५ प्रतिशत नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ
जिसस प्रमुखभन्दा महानगरका मेयरको मर्यादाक्रम तल, यी व्यक्तिले पाउनेछन् सवारीमा राष्ट्रिय झण्डा
जिसस प्रमुखभन्दा महानगरका मेयरको मर्यादाक्रम तल, यी व्यक्तिले पाउनेछन् सवारीमा राष्ट्रिय झण्डा अति विशिष्ट व्यक्तिहरूमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष
३ महिना १२ दिनमा संघीय सरकार ५५ अर्ब ३६ करोड रुपैयाँ घाटामा
३ महिना १२ दिनमा संघीय सरकार ५५ अर्ब ३६ करोड रुपैयाँ घाटामा विदेशी मुद्रा संचिति राम्रो र शोधनान्तर स्थिति बचतमा भएपनि संघीय सरकारको आन्तरिक हिसाव भने भद्रगोल बनेको छ । गत कात्तिक १२ गतेसम्ममा संघीय सरकारको ढुकुटी ५५ अर्ब ३६ करोड रुपैयाँले नोक्सानीमा छ ।
संसदीय समितिमा यस्तो छ भौतिकमन्त्रीको चाड लक्षित बयान 
संसदीय समितिमा यस्तो छ भौतिकमन्त्रीको चाड लक्षित बयान  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, तिहार अघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने दाबी गरेका छन्
विद्युतीय व्यापार विधेयक प्रतिवेदन १६ कात्तिकमा पारित गर्ने तयारी 
विद्युतीय व्यापार विधेयक प्रतिवेदन १६ कात्तिकमा पारित गर्ने तयारी  प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन पेस गर्न सचिवालयलाई निर्देशन
संघीय संसदमा भोलि ४ बजे बोल्दै राष्ट्रसंघका महासचिव गुटेरेस
संघीय संसदमा भोलि ४ बजे बोल्दै राष्ट्रसंघका महासचिव गुटेरेस संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भोलि अर्थात १४ कात्तिकमा संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने भएका छन्
आधार शिविरबाट राष्ट्रसंघका महासचिवले देखेको जलवायु परिवर्तनको असर 
आधार शिविरबाट राष्ट्रसंघका महासचिवले देखेको जलवायु परिवर्तनको असर  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको  गम्भीर असर देखेको बताएका छन्
कलैयामा प्रधानअध्यापकमाथि कसले हान्यो गोली ? 
कलैयामा प्रधानअध्यापकमाथि कसले हान्यो गोली ?  बाराको कलैया नगरपालिका वडा नम्बर ६ स्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यपक रुपेश सरार्फमाथि गोली प्रहार भएको छ
अपांगता भएकालाई ब्ल्यांकेटदेखि हर्लिक्ससम्म बाँढ्दै देवघाट गाउँपालिका 
अपांगता भएकालाई ब्ल्यांकेटदेखि हर्लिक्ससम्म बाँढ्दै देवघाट गाउँपालिका  चितवनको देवघाट गाउँपालिकाले पालिकाभित्रका अपांगता भएका व्यक्तिलाई ब्ल्यांकेटदखि हर्लिक्सम्मका खाद्यान्न र सरसफाइका सामग्री वितरण गर्ने भएको छ
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी 
भुर्तेलको सानदार प्रर्दशनसँगै सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी  टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा
आँबुखैरेनी गाउँपालिकाको सहयोगमा कन्यादेवी माविका विद्यार्थीले हुर्काए लोकल कुखुरा गाउँपालिकाले एक वडा एक उत्पादनबाट उत्पादन भएका वस्तुको विक्री वितरणको लागि प्रत्यक शुक्रबार आँबुखैरेनी हाटबजार संचालन गर्छ । यो हाटबजारमा गाउँपालिकाभित्र उत्पादन भएका सबै उपजको विक्री गरिन्छ ।
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक
विपी राजमार्गको सिन्धुली बर्दिबास खण्डमा प्रहरीको घुस आतंक प्यासेन्जर रहेछन् भने चौकीभित्र जाने र पैसा दिएर आउने हो । उनीहरुलाई ड्राइभरसँग कुनै डर हुँदोरहेनछ । किनभने फेरि त्यही सडकमा गाडी गुडाउनै पर्छ भनेर हामीसँग निर्धक्क पैसा माग्छन्,’ ती चालकले भने ।
Weather Update