महानगरको अगुवाइमा काठमाडाैँका सामुदायिक कुकुर र बिरालाेको बन्ध्याकरण
मंगलबार, असोज २३, २०८०
इजरायलमा मारिएकाको सम्झनामा आज राष्ट्रिय शोक, मृतकका परिवारलाई सुदूर सरकारको २ लाख राहत
मंगलबार, असोज २३, २०८०
हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो
केही स्थानमा सामान्य बदली हँदा देशभर यस्तो छ आजको मौसम
मंगलबार, असोज २३, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली
धनुको भाग्योदय हुँदा वृषलाई सवारी योग, अन्यको यस्तो छ आजको दिन
मंगलबार, असोज २३, २०८०
आजको पञ्चाङ्ग : तिथि : कृष्ण एकादशी (दिउँसो १५:३३ बजेसम्म) पछि द्धादशी । नक्षत्र: अश्लेषा । करणः कौलब । चन्द्रराशि: कर्कट (बिहान ७ :२९ पछि सिंह ) । सूर्योदय: ६ः०१, सूर्यास्त:१७:३९ । दिनमान: २९ः४ घडी । राहुकाल: दिनको ३:०० देखि ४ः३० सम्म
इजरायलमा मृत्यु भएकाको सम्झनामा भोलि राष्ट्रिय शोक*, मृतकका परिवारलाई १० लाख राहत
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरकेो छ
काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने, डेरावाललाई भने छैन सुविधा
सोमबार, असोज २२, २०८०
वा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ
९ रुपैयाँ केजीमा नुन खान पाउँदा दंग छन् मुगुम कार्मारोङ गाउँपालिकाबासी
सोमबार, असोज २२, २०८०
मुगुका छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मुगुम कार्मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन
लागु औषध कारोवार अभियोगमा गाउँपालिका अध्यक्षलाई साढे ३ वर्ष कैद फैसला
सोमबार, असोज २२, २०८०
लागु औषधसम्वन्धि अभियोगमा मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई सदर गर्दै उनलाई कैद फैसला गरेको हो
इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : हामी बाँच्न चाहन्छौँ
सोमबार, असोज २२, २०८०
इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्
काठमाडौं जिल्ला अदालतमा सुरु भयो नेपालकै पहिलो पारिवारिक इजलास
सोमबार, असोज २२, २०८०
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पारिवारिक इजलासले महिलाहरुको लागि विश्वासिलो न्यायप्रदान गर्ने विश्वास व्यक्त गरेका छन्
सामुदायिक विद्यालयका स्थायी शिक्षकले बनाए बेग्लै संगठन, घिमिरे बने अध्यक्ष
सोमबार, असोज २२, २०८०
शिक्षकहरुका धेरै मागहरुमध्ये आफूहरु स्थानीय तह अन्तरगत नबस्ने भन्ने पनि थियो । यद्यपि, संघीय सरकार र आन्दोलनरत शिक्षकबीच सहमती भइसकेको छ । यही समयमा देशभरका सामुदायिक विद्यालयका स्थायी शिक्षकहरु संगठन बनाएर एकजुट भएका हुन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक
सोमबार, असोज २२, २०८०
सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता
सोमबार, असोज २२, २०८०
बारपाक सुलिकोट गाउँपालिकालेले पालिकाका ज्येष्ठ नागरिकलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ


