काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तरगतको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका अख्तियार स्रोतको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३ १२:३१
प्रतिक्रिया दिनुहोस्





