कागेश्वरी मनोहराका इन्जिनियर कार्कीसहित दुई जना ६४ हजार घुससहित पक्राउ
मंगलबार, भदौ १६, २०८३
कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
२७२४ रूख काटेर ८१ लाख भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा
सोमबार, भदौ १५, २०८३
दाङमा पूर्व–पश्चिम राजमार्गको सडक क्षेत्राधिकारभित्रका रूख कटान गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
गढवा गाउँपालिकाका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा, १ करोड ४१ लाख भ्रष्टाचार गरेको अभियोग
मंगलबार, साउन १९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष, तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध मुद्दा
बुधबार, साउन ६, २०८३
कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाना न्यौपाने र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
गढीमाई नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचारको मुद्दा
मंगलबार, असार २३, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयर र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
मंगलबार, असार २, २०८३
राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अर्याल पक्राउ परेका अख्तियार स्रोतको भनाइ छ ।
वीरगञ्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
सोमबार, जेठ २५, २०८३
भट्टराई थर भएकी महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको आरोप नगरप्रमुख सिंहमाथि लागेको छ ।
पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा
बिहीबार, चैत २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरासहित २८ जना व्यक्ति र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।
श्रीमान कुमार रेग्मीः ललिता निवासको साढे १ आना जग्गा फिर्ता गरेर ९ आना पचाउन पाउने भाग्यमानी !
सोमबार, चैत २३, २०८२
अर्काे रोचक विषय के छ भने रेग्मीले पैसा लिएर विक्री गरेको जग्गा खरिद गर्नेहरुको जग्गा रोक्का छ । तर, जग्गा विक्री गरेर पैसा लिएर हिडेका कुमार रेग्मीले भने अहिले सर्वाेच्च अदालतको वरिष्ठतम न्यायाधीश भएर न्याय पर्गेलिरहेका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ?
आइतबार, चैत ८, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’
आइतबार, चैत १, २०८२
सहसचिव झलकराम अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी
सोमबार, फागुन २५, २०८२
सो गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको थियो । डेपुटी गभर्नर मिश्रले पदमा रहुन्जेल राष्ट्र बैंकबाट अर्काे गाडी लिएर प्रयोग गर्ने गरेका स्रोतले जानकारी दियो ।

