३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार
बिहीबार, चैत ८, २०८०
बृद्धाभत्ता वितरणमा अनियमितता गर्ने वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
बुधबार, फागुन ३०, २०८०
अख्तियार दुरुपयोय अनुसन्धान आयागले बृद्धाभत्ता वितरणमा अनियमितता गरेको भन्दै वडाअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ
भ्रष्टाचार अभियोगमा जनप्रतिनिधि, प्रशासकीय अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा
आइतबार, फागुन २७, २०८०
महोत्तरीको सम्सी गाउँपालिकाका पूर्वअध्यक्ष, दोलखाको तामाकोशी गाउँपालिकाका पूर्वउपाध्यक्ष उर्मिला खड्का, सोही गाउँपालिकाका वडाध्यक्ष, तात्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
शहीदनगर नगरपालिकाका पूर्वमेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
आइतबार, फागुन २०, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वजनप्रतिनिधि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
आफ्ना मान्छेलाई मात्रै सडक निर्माणको जिम्मा दिने स्थानीय तहको हरकतमा अख्तियारको प्रहार
बिहीबार, फागुन १०, २०८०
स्थानीय तहहरुले निर्माण गर्ने सडकमा एउटै सडकको खण्ड खण्ड बनाउने र एउटै आर्थिक वर्षमा एउटै फर्म, कम्पनी तथा व्यक्तिलाई धेरै पटक सडक बनाउने जिम्मा दिएर सार्वजनिक खरिद ऐनको व्यवस्था विपरित कार्य गरेको भन्दै अख्तियारले मन्त्रालयलाई पत्र लेखेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, माघ १५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
घुस दिने सेवाग्राहीविरुद्ध मुद्दा दायर
आइतबार, माघ १४, २०८०
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिएको अभियोगमा सेवाग्राहीविरुद्ध मुद्दा दायर गरेको छ
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, माघ १०, २०८०
एक उपकरण खरिद गर्दा आवश्यकता र औचित्यता नभएको, प्राविधिक दृष्टिले रीतपूर्वक माग नभएको अवस्थामा खरिद ऐन विपरीत खरिद गरी भुक्तानीसमेत गरेको पाइएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व प्रवन्ध निर्देशक पक्राउ
बुधबार, माघ १०, २०८०
आयोगले बुधबार दुबै जनालाई काठमाडौँबाट प्रक्राउ गरेको हो
भ्रष्टाचारको दलदलमा स्थानीय सरकार, १ महिनामै ६ जनप्रतिनिधि र ११ कर्मचारी विरुद्ध मुद्दा
सोमबार, पुस ९, २०८०
संघीय सरकारका बहालवाला मन्त्रीदेखि लिएर राजनीतिक दलका उच्च पदस्थ व्यक्तिहरुले भ्रष्टाचार अभियोगमा मुद्धा खेपिरहेका बेला स्थानीय सरकारसमेत भ्रष्टाचारमा चुर्लुम्म डुब्न थालेको छ
५ लाख घुससहित वडाध्यक्ष पक्राउ
सोमबार, पुस २, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षलाई घुससहित रंगेहात पक्राउ गरेको छ
भ्यू टावर अनुमतिमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध मुद्धा
बिहीबार, मंसिर ७, २०८०
उनीहरुमाथि बजेटको दुरुपयोग गरी निकुञ्जभित्रको वन क्षेत्रमा कंक्रिट मचान निर्माण गरेको, पक्की होटल र भवन निर्माण गरेको काठ काटेको लगायतको आरोप छ

