१२ लाख भ्रष्टाचार गरेको आरोपमा नवराजपुरका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरूद्द मुद्दा दायर
शुक्रबार, असार २१, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयुक्तले मिचेको मन्दिरको जग्गामा डोजर चलाएरपछि मेयर महर्जनलाई अख्तियारको पत्र
बिहीबार, असार २०, २०८१
महानगरपालिकाले मन्दिरको जग्गा मिचेर बनाएको भन्दै ललितपुर महानगरपालिका–१०, चाकुपाटस्थित अमात्यको घरको पर्खाल भत्काएको हो ।
गाउँगाउँमा ‘भ्रष्टाचारको सिंहदरवार’, बर्दिबासका सबै जनप्रतिनिधि अख्तियारमा बयान दिदै
आइतबार, असार १६, २०८१
पर्यटन शीर्षकमा रहेको बजेटलाई रकमान्तर गरी ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको र उक्त छुट दिने निर्णय नगर कार्यपालिका बैठक र नगरसभावाट पास गरेको बिषयको वैधानिकतालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधिलाई वयान लिइरहेको छ
मुख्यसचिव डा.अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, असार ९, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको भन्दै मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहितका विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
गोदावरीका मेयर र उपमेयरसँग जनही ३ अर्ब ७० करोड असुल गर्न अख्तियारको माग, यस्तो छ हिसाब
मंगलबार, जेठ २२, २०८१
भ्रष्टाचार गरेको अभियोग लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर र उपमेयरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार रकम तिर्नुपर्ने अवस्थामा जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी तिर्नुपर्ने
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो?
मंगलबार, जेठ २२, २०८१
ललितपुरको गोदावरी नगरपालिकामा संचालित ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना अधिकृतहरु निलम्बनमा परेका छन्
प्रशासकीय अधिकृतले नै बनाए नक्कली लेटरप्याड, ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ २०, २०८१
२ लाख ७५ हजार रुपैयाँ विगो दाबी गर्दै आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ ।
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण
सोमबार, वैशाख ३१, २०८१
अघिल्लो आर्थिक वर्षमा ६ हजार ७०५ जना जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, वैशाख १४, २०८१
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा
आइतबार, वैशाख ९, २०८१
रक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ ।
घुस लिने उषाकिरणसँगै किन पक्राउ परे पोखरा महानगरका इन्जिनियर बराल ?
बुधबार, वैशाख ५, २०८१
गत चैत २८ गते साँझ पोखरा १० का एक सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिदा महानगरकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । सो समयमा उनीसहित गोदार कन्सल्टेन्सीका सहयोगी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका थिए ।

