अख्तियारको दायरामा आउन थाले ‘ठूला माछा’, ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जना विरुद्ध मुद्दा
आइतबार, मंसिर २१, २०८२
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
बुधबार, मंसिर १७, २०८२
क्यानका कर्मचारीहरू उपप्रबन्ध निर्देशक सम्वृति श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापा लाई प्रतिवादी कायम गरिएको छ ।
विज्ञापनको रकम ‘स्रोततिरै फर्काउने’ विज्ञापन एजेन्सी चेपुवामा, सबै पालिकामा गयो यस्तो निर्देशन
मंगलबार, मंसिर १६, २०८२
स्थानीय तहहरुले गर्ने १० लाख रुपैयाँभन्दा बढीको खरिदमा पत्रपत्रिकामा अनिवार्य रुपमा विज्ञापन गर्नुपर्ने कानुनी व्यवस्थाको कारण विज्ञापन रकमको आकार ठूलो हुने र त्यसमा अनियमितता भएको पाइएपछि अख्तियारले नयाँ व्यवस्था गराएको हो ।
सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
आइतबार, मंसिर १४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई पक्राउ गरेको छ ।
त्रिविका सह-परीक्षा नियन्त्रकसहित चार जनाविरुद्ध विशेषमा मुद्दा दर्ता
बुधबार, मंसिर १०, २०८२
नक्कली विद्यावारिधि उपाधिको कागजातका आधारमा नियुक्ति लिएको भन्दै त्रिभुवन विश्वविद्यालयका सह-परीक्षा नियन्त्रकसहित छनोट समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, मंसिर १०, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा दायर
बुधबार, कात्तिक २६, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दिपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा
शुक्रबार, असोज ३१, २०८२
प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ।
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर
बुधबार, असोज २२, २०८२
आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
एक लाख घुस खाएको आरोपमा कल्याणपुर नगरपालिकाका मेयर विरुद्ध मुद्दा
शुक्रबार, साउन २३, २०८२
नगरपालिकाको वडा नं.–मा नाला निर्माणको भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
१७औँ प्रयासपछि बल्ल सुनुवाइ सुरु भयो बागमती नगरपालिकाका मेयरविरुद्धको भ्रष्टाचार मुद्दा
बुधबार, वैशाख ३, २०८२
विशेष अदालतले १७औँ पटकको पेशीपछि बल्ल बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको छ
नक्कली कागजपत्रका आधारमा भुक्तानी दिने प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, पुस २२, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजपत्रका आधारमा भुक्तानी दिएको अभियोगमा प्रदेश सचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

