पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा
पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरासहित २८ जना व्यक्ति र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।
श्रीमान कुमार रेग्मीः ललिता निवासको साढे १ आना जग्गा फिर्ता गरेर ९ आना पचाउन पाउने भाग्यमानी !
श्रीमान कुमार रेग्मीः ललिता निवासको साढे १ आना जग्गा फिर्ता गरेर ९ आना पचाउन पाउने भाग्यमानी ! अर्काे रोचक विषय के छ भने रेग्मीले पैसा लिएर विक्री गरेको जग्गा खरिद गर्नेहरुको जग्गा रोक्का छ । तर, जग्गा विक्री गरेर पैसा लिएर हिडेका कुमार रेग्मीले भने अहिले सर्वाेच्च अदालतको वरिष्ठतम न्यायाधीश भएर न्याय पर्गेलिरहेका छन् ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ?
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’
‘राजस्व अनुसन्धानको डिजी हुँदा झलकराम अधिकारीले ७० लाख घुस खाए’ सहसचिव झलकराम अधिकारीले राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदा ७० लाख रुपैयाँ घुस खाएको आरोप लागेको छ ।
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी
राष्ट्र बैंकबाट अवकाश भयो ६७०० किलोमिटर गुड्दा ९००० लिटर पेट्रोल खाने गाडी सो गाडी ५ वर्षसम्म राष्ट्र बैंकको पार्किङमा त्रिपालले छोपेर राखिएको थियो । डेपुटी गभर्नर मिश्रले पदमा रहुन्जेल राष्ट्र बैंकबाट अर्काे गाडी लिएर प्रयोग गर्ने गरेका स्रोतले जानकारी दियो ।
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित १३ जना विरुद्ध ५८ करोड ६२ लाख भ्रष्टाचारको मुद्दा
बागमती नगरपालिकाका मेयर र उपमेयरसहित १३ जना विरुद्ध ५८ करोड ६२ लाख भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा तथा उपमेयर लिलाकुमारी मोक्तानसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 
गोदाबरीका इञ्जिनियरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, झण्डै २ करोड बिगो
गोदाबरीका इञ्जिनियरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, झण्डै २ करोड बिगो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर सुबास विष्टविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा
६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा बाराको कलैया उपमहानगरपालिका –३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 
विद्यालयको ८ लाख ६२ हजार हिनामिना गरेपछि हेडसर र लेखापाल विरुद्ध भ्रष्टाचारको मुद्दा
विद्यालयको ८ लाख ६२ हजार हिनामिना गरेपछि हेडसर र लेखापाल विरुद्ध भ्रष्टाचारको मुद्दा अख्तियारले सो विद्यालयका हेडसर धनिकलाल ठाकुर र लेखापाल अरुणकुमार कुशयैत विरुद्ध मुद्दा दायर गरेको हो । लेखापाल कुशयैतको निधन भइसकेकोले उनकी श्रीमती विरुद्ध मुद्दा दायर गरिएको छ ।
पूर्व सचिव  उपाध्यायदेखि भोजविक्रम थापाविरुद्धसम्म सर्वोच्च पुग्यो अख्तियार
पूर्व सचिव उपाध्यायदेखि भोजविक्रम थापाविरुद्धसम्म सर्वोच्च पुग्यो अख्तियार मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ ।
बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलडाँडीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Weather Update