१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर 
१ अर्ब बढी खर्चेर १ हजार किलोमिटर सडकमा पैदल मार्ग बनाउँदै काठमाडौँ महानगर  काठमाडौँ महानगरपालिकाले फुटपाथलाई यात्रुमैत्री बनाउन २ अर्व १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम थालेको छ
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत कपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्
टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व 
टोखा नगरपालिकाको कर सप्ताहः अढाइ महिनामा ८ करोड राजश्व  ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय आधार’ नाराका साथ गत १४ असोजदेखि सुरु भएको ‘प्रथम कर सप्ताह’ शनिवार सम्पन्न भएको हो
प्रतिनिधिसभाको कार्यसूचीमा विद्यालय र बिजुली
प्रतिनिधिसभाको कार्यसूचीमा विद्यालय र बिजुली बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन
आजको मौसम : देशका अधिकांश भागको मौसम सफा 
आजको मौसम : देशका अधिकांश भागको मौसम सफा  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ
गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ  किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य
गोलभेँडा र आलुबाहेक ५० रुपैयाँ किलाे कममा पाउनै छाड्यो तरकारी, यस्तो छ आजको बजार मूल्य कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प 
अंकबिनै विश्वासको मत सामना गर्दै कोशीका मुख्यमन्त्री, सकिदैछ संवैधानिक विकल्प  महिनै पिच्छेजसो सरकार परिवर्तन भइरहने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेशसभामा विश्वासको मतको सामना गर्दैछन्
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना
नेपालबाट बाहिरिन थाल्यो मौसम, ३ प्रदेशमा मात्र पानी पर्ने सम्भावना नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू  ज्योतिषको सल्लाह : कुम्भलाई मनोरञ्जनको योग, धनुले नयाँ काम थाल्नू 
कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती
कालिगण्डकी गाउँपालिका जहाँ किसानसँगै विद्यालयले पनि गर्छ व्यवसायिक फूलखेती गाउँपालिकाले ३ वर्षअघि फूलबारी कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम संचालन गर्नको लागि ध्रुवज्योति माविले पनि व्यवसायिक फूलखेती सुरु गरेको हो ।
नगरपालिकाका अहेवको चर्तिकलाः २४ वर्ष जागिर खाएर ३ करोड कमाए, ९० लाख भ्रष्टाचार 
नगरपालिकाका अहेवको चर्तिकलाः २४ वर्ष जागिर खाएर ३ करोड कमाए, ९० लाख भ्रष्टाचार  स्याङजाको चापाकोट नगरपालिकाका सिनियिर अहेव पदमा कार्यरत विन्दु कोइरालाले सार्वजनिक पदको दुरुपयोग गरी ९० लाख रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ
Weather Update