काठमाडौँ जिसस र ४ नगरपालिका मिलेर बागमतीमा र्याफ्टिङ गर्ने
शुक्रबार, भदौ १५, २०८०
आजको मौसमः कतैकतै फाट्टफुट्ट वर्षा
शुक्रबार, भदौ १५, २०८०
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ
वडा सरकार ! पुस्तकालय, वाचनालय छ ?
बिहीबार, भदौ १४, २०८०
कम्तीमा वडा कार्यालयबाट नै वाचनालयको सुरुवात गर्ने हो भने पढ्ने बानीको विकास बढ्नसक्छ। आफनो वार्षिक कार्यक्रममा बजेट तथा योजना जोड्न जरुरी छ
विकराल बन्दै बेरोजगारीको अवस्था, एउटै पालिकामा ७ हजार बढी बेरोजगार
बिहीबार, भदौ १४, २०८०
स्थानीय तहहरुले संकलन गर्ने गरेको बेरोजगारको तथ्यांकले देशभित्र बेरोजगारहरूको संख्या भयावह बन्दै गएको संकेत गरेको छ
चीनलाई काठमाडौँका मेयर बालेनको टक्कर, नक्साप्रति असन्तुष्टि जनाउँदै भ्रमण रद्द
बिहीबार, भदौ १४, २०८०
काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले निकालेको चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो चीन भ्रमण रद्द गरेका छन्
गाईजात्रा र रक्षाबन्धन पर्वको उल्लास (तस्विरहरू)
बिहीबार, भदौ १४, २०८०
नेवार समुदायको परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ
खेलाडीलाई मेयर बालेनको हौसलाः हामी हिँडेको बाटो गलत छैन
बिहीबार, भदौ १४, २०८०
किस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली क्रिकेट टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन्
सुन तस्करी अभियोगमा माओवादी नेता कृष्णबहादुर महराका छोरा पक्राउ
बुधबार, भदौ १३, २०८०
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी
बुधबार, भदौ १३, २०८०
बोदेबर्साइन नगरपालिकाका नगरपालिकाका प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एकजना पूर्ववडाअध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ
जुम्लाको सिञ्जामा वालविवाहको भयावह तस्बिर
बुधबार, भदौ १३, २०८०
सिञ्जा गाउँपालिकाले विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा गरकेो एउटा अध्ययनले सिञ्जामा बालविवाहको डरलाग्दो तथ्यांकमात्र देखाएको छैन विवाह दर्तासमेत नगन्य हुने गरेको देखाएको छ
सिञ्जाको केदारनाथ चिनाउने २०० धामीझाँक्री
बुधबार, भदौ १३, २०८०
धार्मिक महोत्सवमा यहाँका झण्डै २०० भन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था
बुधबार, भदौ १३, २०८०
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ
सम्झौताको ६ वर्षपछि अन्ततः आजबाट एमसीसी पूर्ण कार्यान्वयनमा
बुधबार, भदौ १३, २०८०
नेपाल तथा एमसीसीबीच २९ भदौ २०७४ मा नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो


