अमेरिकाले हात झिके पनि स्थानीय तहमा बेलायतको सहयोग, ५० पालिकाका लागि आशयपत्र आह्वान
बिहीबार, फागुन १५, २०८१
उच्च पहाडी र हिमाली क्षेत्रका ६२ स्थानीय तहले पाए आर्थिक सशक्तिकरणका लागि बजेट, कसलाई कति ?
बिहीबार, फागुन १५, २०८१
संघीय सरकारले सूदुरपश्चिम र कर्णाली प्रदेशभित्रका उच्च पहाडी तथा हिमाली जिल्लाका ६२ वटा स्थानीय तहले स्वरोजगार तथा आर्थिक सशक्तिकरणका लागि बजेट पाएका छन्
राप्ती गाउँपालिकाले भन्यो– ५ भाले पाल्नू ५०० रुपैयाँ लानू
बिहीबार, फागुन १५, २०८१
दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले बरावर एक सय रुपैयाा अनुदान उपलव्ध गराउने भएको छ
ट्रम्प घोषणाका कारण ‘गर्भमै तुहिए’ स्थानीय तहका यी २ कार्यक्रम
बिहीबार, फागुन १५, २०८१
अमेरिकी विदेशी सहायता सम्वन्धी संस्था युएसएआइडीका परियोजनाको भविष्य अनिश्चित बनेसँगै स्थानीय तहमा संचालन हुन लागेका २ वटा कार्यक्रमहरु गर्भमै तुहिने खतरा बढेको छ
एकैपटक ८० जना कर्मचारीलाई कारवाही गरेका प्रमुख प्रशासकीय अधिकृतले रोके तेलको कुपन
बिहीबार, फागुन १५, २०८१
धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार शाहले विदेश नगरपालिकाले जारी गर्ने डिजेल र पेट्रोलको कुपन रोकिदिएका छन्
काठमाडौँ महानगरपालिकाले २ दिने शैक्षिक मेला गर्दै, यस्ता छन् आकर्षण
बिहीबार, फागुन १५, २०८१
विद्यालय शिक्षालाई बैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको
पाल्पाका ८ वटै स्थानीय तहमा आज सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
गर एकता दिवस मनाउन भन्दै पालापाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा घोषणा गरेका छन् ।
मगर दिवसकाे अवसरमा नवलपरासीका ८ स्थानीय तहमा सार्वजनिक बिदा
बिहीबार, फागुन १५, २०८१
समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन्
७० करोड तिरेपछि पाइने भयो अमेरिकी ‘नागरिकता’
बुधबार, फागुन १४, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख अमेरिकी डलर (करिव ७० लाख रुपैयाँ) तिर्नेलाई अमेरिकी नागरिकता सरहको कार्ड दिने भएका छन्
आज यी क्षेत्रमा पर्नसक्छ पानी
बुधबार, फागुन १४, २०८१
जल तथा मौसम विज्ञान विभागले आज पनि देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ
कर्णाली प्रदेशले शिक्षाका लागि स्थानीय तहलाई दियो ९१ लाख बजेट
बुधबार, फागुन १४, २०८१
कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री डिजिटल शिक्षा’ र ‘नमूना विद्यालय कार्यक्रम’ सञ्चालनका लागि स्थानीय तहमा बजेट पठाउने भएको छ ।
आज महाशिवरात्रि, देशभरका शिवालयमा भक्तजनको भीड
बुधबार, फागुन १४, २०८१
भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ
१३ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?
मंगलबार, फागुन १३, २०८१
घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा र जिम्मेवारी हेरफेर गरेको छ । २ जना शाखा अधिकृतको भने सरुवा गरेको छ


