Odapalika - The Fourth Estate - चौथो अंग
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्तुङ

मुस्ताङ - यार्तुङ पर्वको अवसरमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा बजारमा घोडा कुँदाएर जमिनमा राखिएको खादा र पैसा टिप्ने शाहसिक प्रतियोगिता आयोजना भएको छ। 

यहाँको जनप्रिय युवाक्लवले यार्तुङ पर्वको अन्तिम दिन शनिबार पुराङ रानीपौवा बजारमा यो शाहसिक प्रतियोगिता आयोजना गरेको हो। 

आयोजक क्लव र पर्व अवलोकन गर्ने दर्शकहरुले जमिनमा राखेको खादा र पैसा प्रतियोगीहरुले घोडा कुदाएर टिपेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update