संघीय संसदका दुवै सदनको  छुट्टाछुट्टै बैठक बस्दै
संघीय संसदका दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ ।
वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन
छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना  विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन् ।
रूखले च्यापेर दुई जनाको मृत्यु
रूखले च्यापेर दुई जनाको मृत्यु रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।
नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो
नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ अङ्कले ओरालो लागेको छ ।
‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’ : संसदीय दलको उपनेता राई
‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’ : संसदीय दलको उपनेता राई गणतन्त्र दिवसको अवसरमा यी र यस्तै विषयमा श्रम संस्कृति पार्टी, संसदीय दलका उपनेता ध्रुवराज राईसँग गरेका अन्तर्वार्ताको सम्पादित अंश:
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’ रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेभएको छ ।
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ?
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न तमानखोला गाउँपालिकाको स्याउ बगैँचा
सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न तमानखोला गाउँपालिकाको स्याउ बगैँचा बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा ४० लाख रूपैयाँ खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४ सय स्याउका बिरुवा हुर्काइरहेको छ ।
लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ
Weather Update