हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
मंगलबार, जेठ १२, २०८३
आज पहाडका केही स्थानमा मध्यम वर्षाको सम्भावना
मंगलबार, जेठ १२, २०८३
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
मंगलबार, जेठ १२, २०८३
जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन्।
‘काठमाडौं कलिङ साहित्य महोत्सव’ को चौथो संस्करण जेठ २३ र २४ गते हुने
मंगलबार, जेठ १२, २०८३
महोत्सवमा दक्षिण एसियाली साहित्य, कला र बौद्धिक परम्पराले आजको विश्व परिवेश, सांस्कृतिक परिवर्तन, पहिचान, समावेशिता, अध्यात्म तथा सामाजिक परिवर्तनसँग कसरी संवाद गरिरहेका छन् भन्ने विषयमा छलफल गरिनेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, जेठ १२, २०८३
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ दशमलव ०८ रूपैयाँ र बिक्रीदर १५२ दशमलव ६८ रूपैयाँ कायम गरिएको छ ।
सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता
सोमबार, जेठ ११, २०८३
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’
सोमबार, जेठ ११, २०८३
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु
सोमबार, जेठ ११, २०८३
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ ।
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ?
सोमबार, जेठ ११, २०८३
आयोजनाले जेठ १० गते खर्चको विवरण गाउँपालिकालाई उपलब्ध गराएको छ । ग्रिन भेन्चर्स लिका प्रमुख कार्यकारी अधिकृत श्रीधन खनालका अनुसार खिजीदेम्बा गाउँपालिकाको १,२ र ३ नम्बर वडामा गरी २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
रुप बदलिएको हुलाकः ६० जिल्लामा नागरिकको घरदैलोमै कागजात
सोमबार, जेठ ११, २०८३
हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ७६३ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
सोमबार, जेठ ११, २०८३
अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।


