Odapalika - The Fourth Estate - चौथो अंग
अयोध्याका जन्तीलाई मटिहानीका मेयरको मिथिला भोजन 
अयोध्याका जन्तीलाई मटिहानीका मेयरको मिथिला भोजन  धनुषाको जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई महोत्तरीको भव्य मटिहानीमा स्वागत गरिएको छ
स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का 
स्थानीय तह निर्वाचनः हौसियो माओवादी, कांग्रेस-एमाले हिस्स, रास्वपा फिस्स, अरु सवै फिक्का  स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ
कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार विजयी
कीर्तिपुर नगरपालिकाको मेयर पदमा कांग्रेसका उम्मेदवार विजयी यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९ हजार ४३ मत प्राप्त गरेका थिए।
कीर्तिपुर नगरपालिकाः जित कांग्रेसको, दोस्रो माओवादी कि एमाले ?
कीर्तिपुर नगरपालिकाः जित कांग्रेसको, दोस्रो माओवादी कि एमाले ? दोस्रो स्थानमा रहदै आएका एमाले उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले उछिनेका हुन् ।
उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ?
उपनिर्वाचन : ७ दलको छायाँमा १३ दल, कुन कुन नील भए ? स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् ।
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार 
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार  स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ ।
कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै,  कसको कति मत ?
कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै,  कसको कति मत ? काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेको छ । 
गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला 
गणेशमान सिंहको ‘घर’मा रास्वपाको किल्ला  २ वर्ष नबित्दै गणेशमानको घर भएको र कांग्रेसको बिजारोपण गर्ने नेताको घर भएको यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ? स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ ।
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार 
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार  उपनिर्वाचनको आइतबार साँझबाटै मतगणना सुरु गरिएको थियो । मतगणनाको नजिता सार्वजनिक हुने क्रम चलिरहेको छ । अहिलेसम्म सावर्जनिक मतपरिणामअनुसार का‌ग्रेसले वर्चश्व जमाएकाे छ ।
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित
कीर्तिपुरका २ वटै वडामा कांग्रेसको क्लीन स्वीप, वडा ४ मा बानियाँ निर्वाचित कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्
Weather Update