सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
शुक्रबार, भदौ २७, २०८२
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ?
बिहीबार, भदौ २६, २०८२
... किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप
बिहीबार, भदौ २६, २०८२
जेनजी आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको छ।
मुख्यसचिवले बोलाए सचिव बैठक
बुधबार, भदौ २५, २०८२
अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।
सेनाले १२ घण्टामा २७ जनालाई नियन्त्रणमा लियो, ३३ लाख ७० हजार बरामद
बुधबार, भदौ २५, २०८२
काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको सेनाको भनाइ छ ।
सडकमा सेना, आजदेखि भोलि विहान ६ बजेसम्म देशभर कर्फ्यू
बुधबार, भदौ २५, २०८२
आन्दोलनको नाममा अझै पनि अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास गरिरहेका तथा गर्नसक्ने भएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न नेपाली सेनाको अनुरोध
मंगलबार, भदौ २४, २०८२
सेनाले आज एक अनुरोध जारी गर्दै यस विषयम परिस्थितिमा देशको ऐतिहासिक, साँस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको जनाएको छ ।
ओली निवास बालकोट पुगे प्रदर्शनकारी, प्रहरीले गोली चलाउँदा २ जना घाइते
मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् । तर, यसको विस्तृत विवरण आउन बाँकी छ ।
अनेरास्ववियुका अध्यक्ष बडालले मागे प्रधानमन्त्री ओलीको राजीनामा
मंगलबार, भदौ २४, २०८२
जेनजी पुस्ताको आन्दोलनका क्रममा २० जनाभन्दा बढीको ज्यान गएपछि अध्यक्ष बडालले सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
जेनजी आन्दोलनमा कम्तिमा १४ जनाको मृत्यू, देशभर झडप, ठाउँठाउँमा कर्फ्यू
सोमबार, भदौ २३, २०८२
यस्तै, काठमाडौँ बाहिर पोखरा, विराटनगर, झापा, चितवन लगायतका शहरी क्षेत्रमा पनि झडप भइरहेको छ । सरकारले काठमाडौँ, पोखरा लगायतका प्रमुख शहरमा कर्फ्र्यू जारी गरेको छ । यद्यपि, आन्दोलन भने रोकिएको छैन ।
बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी
सोमबार, भदौ २३, २०८२
सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिएका छन् । जेनजीले गरेको प्रदर्शन रोक्न भन्दै प्रशासनले कर्फ्यू जारी गरेको हो ।

