इलाममा खानेपानी आएन, बिलमात्रै आयो, आक्रोशित हुँदै उपभोक्ता
इलाममा खानेपानी आएन, बिलमात्रै आयो, आक्रोशित हुँदै उपभोक्ता इलाम बजार क्षेत्रमा खानेपानीको अभाव भएको छ । केही दिनयता धारामा पानी नआएपछि उपभोक्ता आक्रोशित हुनथालेका छन् । 
इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा
इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा अखिल नेपाल फुटबल संघ एन्फाले इरान र भारतसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।​
बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते
बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते छन् ।
गोरखा बजारबाट २० किलो पटका बरामद
गोरखा बजारबाट २० किलो पटका बरामद प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ ।
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ
हतियारसहित भक्तपुरबाट एकजना पक्राउ भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब लाग्ने
त्रिवि क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, १० अर्ब लाग्ने गुरुयोजना बमोजिम क्रिकेट मैदानका लागि करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ
खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू
खानीखोला गाउँपालिकाले भन्यो– माटोले घर लिपपोत गरी संस्कृति जोगाउनू “दीपावलीमा घरआँगन माटोले लिप्ने चलन केबल धार्मिक वा सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा अति महत्वपूर्ण देखिन्छ”
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा
सांसद सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, संसदीय विकास कोषको रकम आफ्नै खातामा प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरी उपभोक्ता समितिको खाताहरुमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिकेर भ्रष्टाचार गरेको आरोप छ। 
सीमा कुर्न बसेको चिमाङ गाउँ
सीमा कुर्न बसेको चिमाङ गाउँ राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ। राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली समुदायमध्येको एक ध्याकल फोपे समूहलाई आफ्नो राज्यको सिमाना कुर्न र त्यहाँको रेखदेखका लागि बस्ती बसालेका थिए भन्ने भनाइ छ।
एएफसी एसियन यू–१७ महिला कप छनोट : थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल
एएफसी एसियन यू–१७ महिला कप छनोट : थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल एएफसी एसियन यू–१७ महिला कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।
Weather Update