अर्थ मन्त्रालयको स्वीकृतिविनै नेप्सेले बाढ्यो ८६ लाख रुपैयाँ बोनस
मंगलबार, असोज २८, २०८२
जेनजी प्रदर्शनपछि पहिलो पटक सार्वजनिक भएका देउवाको १३ पृष्ठ लामो सम्बोधन, के भने ?
मंगलबार, असोज २८, २०८२
प्रतिनिधिसभा विघटन भएर नयाँ निर्वाचन हुन लागेको सन्दर्भमा पनि सभापति देउवाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले निर्वाचनको वातावरण सरकारले बनाउनु पर्ने बताए । देशलाई फेरि संवैधानिक बाटोमा फर्काेउले विकल्प नै निर्वाचन रहेको सभापति देउवाको भनाइ छ ।
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकारविरूद्ध सर्वोच्चमा रिट
मंगलबार, असोज २८, २०८२
सर्वोच्च अदालतका अनुसार यो समाचार तयार पार्दासम्म आधा दर्जनजति रिट निवेदन पेश भइसकेका छन् । अरु निवेदनहरु पनि पेश हुने क्रममा रहेका सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिए ।
परदेशमै अस्ताएका विपिनको शव हमासले इजरायलमा बुझायो
मंगलबार, असोज २८, २०८२
प्यालेस्टाइनको लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ।
सन्दीप चम्किँदा कतारविरुद्ध नेपालको रोमाञ्चक जित
मंगलबार, असोज २८, २०८२
गएराति सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो।
आज रिहा होलान् त विपिनलगायत बन्धक?
सोमबार, असोज २७, २०८२
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ।
त्रिविको जग्गामा रजाइँ गरिरहेका यी हुन् १८ संस्था
सोमबार, असोज २७, २०८२
त्रिभुवन विश्वविद्यालयकाृे जग्गामा विभिन्न १८ वटा संघसंस्थाले रजाइँ गरिरहेको पाइएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिविको जग्गा खोजबिन समितिले दिएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ । २०८१ मंसिरमा समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
आठौँ आश्चर्यः श्रम अदालतले देख्यो नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज
आइतबार, असोज २६, २०८२
२०८२ साल असार ५ गते श्रम अदालतका अध्यक्ष जनक पाण्डे तथा सदस्यहरु निशा बानियाँ र शैलेन्द्र कुमार चौरसियाले गरेको एउटा फैसलामा नेपालमा एकभन्दा बढी स्टक एक्सचेन्ज छन् भनिएको छ ।
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
आइतबार, असोज २६, २०८२
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्नेछ ।
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
आइतबार, असोज २६, २०८२
पाकिस्तान–अफगानिस्तान सीमामा शनिबार राति भीषण झडप भएको छ ।
देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव
आइतबार, असोज २६, २०८२
कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा आज (असोज २६) हल्का वर्षाको सम्भावना छ ।
विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल
आइतबार, असोज २६, २०८२
आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
१० करोड बोनस झार्न अध्यक्ष र सिइओलाई १३ घण्टा थुन्यो नेप्से कर्मचारी संघले
शुक्रबार, असोज २४, २०८२
अर्थको यस्तो पत्रबाट नेप्सेमा हलचल मच्चियो । कर्मचारी आन्दोलित भए । अनि नेप्से कर्मचारी संघको नेतृत्वमा श्रम कार्यालयमा उजुरी गरियो । श्रम कार्यालयले अर्थ मन्त्रालयको पक्षमा फैसला गर्यो ।

1689504947.jpg)
