मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना
शनिबार, जेठ १६, २०८३
बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म
शुक्रबार, जेठ १५, २०८३
सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास गर्ने र सुदूरमै पहिलोपटक एमबिबीएसको पढाइ सुरु गर्ने घोषणा गरेको छ ।
आगामी आवको बजेटमा स्वास्थ्य सेवामा नीतिगत सुधार
शुक्रबार, जेठ १५, २०८३
सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य राखेको छ ।
कुन आयोजनामा कति बजेट विनियोजन
शुक्रबार, जेठ १५, २०८३
सरकारले आगामी आर्थिक वर्षका लागि रु २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।
प्रदेश र स्थानीय तहले कति बजेट पाए वित्तीय हस्तान्तरणबाट ?
शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड (रोयल्टी समेत) बाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा ६ खर्ब रुपैयाँभन्दा बढी परिचालन हुने प्रक्षेपण गरिएको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए ।
सरकारी कर्मचारीको तलबः साउनदेखि नै बढ्यो १० प्रतिशत, ठेगान छैन ११ प्रतिशतको
शुक्रबार, जेठ १५, २०८३
यो बजेटले अर्काे एउटा प्रश्न पनि खडा गरेको छ । केही निकायहरुमा अहिले पनि प्रोत्साहन भत्ता कायम छ र त्यस्तो भत्ता १० प्रतिशतभन्दा बढी छ ।
बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब रुपैयाँको (पूर्णपाठ)
शुक्रबार, जेठ १५, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पहिलो पटक ल्याएको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको छ ।
२१ प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, अब मासिक १ लाखसम्म
शुक्रबार, जेठ १५, २०८३
नयाँ व्यवस्था अनुसार अब सरकारी कर्मचारीको सबैभन्दा कम तलब मासिक ४० हजार र अधिकतम तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।
मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
शुक्रबार, जेठ १५, २०८३
आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने जानकारी दिए ।
मानव विकास सूचकांकमा पछि परेका समुदायका बालबालिकालाई आवाशीय विद्यालय
शुक्रबार, जेठ १५, २०८३
यो कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिने उनले जानकारी दिए ।
वैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने
शुक्रबार, जेठ १५, २०८३
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘स्वच्छ ऊर्जा बन्ड’ र ‘डायस्पोरा बन्ड’ जारी गरी जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको जानकारी दिए ।
नेपाल टेलिकको ठूलो संख्यामा सेयर विक्री गरिने, कतिमा पाइएला किन्न ?
शुक्रबार, जेठ १५, २०८३
बजेटमा गरिएको घोषणा अनुसार नेपाल टेलिकममा सरकारको ६६ प्रतिशत मात्र सेयर कायम गरिने छ ।
देशभरका दलित विद्यार्थीले पाउने भत्ता दोब्बर, अब कति पाउँछन् ?
शुक्रबार, जेठ १५, २०८३
सरकारले दलित विद्यार्थीले पाउने भत्ता दोब्बर बनाएको छ । देशभरका दलित विद्यार्थीले पाउने गरी मासिक १ हजार रुपैयाँ बनाइएको हो ।


