मानव विकास सूचकांकमा पछि परेका समुदायका बालबालिकालाई आवाशीय विद्यालय

 

काठमाडौँ । सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायका बालबालिकालाई आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको जेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यो कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गरिने उनले जानकारी दिए ।

सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update