२१ प्रतिशतले बढ्यो सरकारी कर्मचारीको तलब, अब मासिक १ लाखसम्म

 

काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

नयाँ व्यवस्था अनुसार अब सरकारी कर्मचारीको सबैभन्दा कम तलब मासिक ४० हजार र अधिकतम तलब १ लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update