आधिकारिकता नपाएः देउवा कांग्रेसलाई ठूलो क्षति, गगन कांग्रेसको सर्वस्व जाने
आधिकारिकता नपाएः देउवा कांग्रेसलाई ठूलो क्षति, गगन कांग्रेसको सर्वस्व जाने गगन कांग्रेसलाई आयोगले आधिकारिता दिएन भने सो कांग्रेस अबको ५ वर्ष प्रतिनिधिसभामा दलगत रुपमा प्रतिनिधित्वविहिन हुनेछ ।
निर्वाचन आयोगलाई गगन थापाले बुझाए आफ्नो नेतृत्वको कांग्रेस अधिकारिक दाबी गर्दै कागजात
निर्वाचन आयोगलाई गगन थापाले बुझाए आफ्नो नेतृत्वको कांग्रेस अधिकारिक दाबी गर्दै कागजात पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डमा जारी विशेष महाधिवेशनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति विघटन गरी नयाँ केन्द्रीय समिति सर्वसम्मत रुपमा घोषणा गरिएको थियो ।
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ 
डा. शेखर कोइराला भन्छन्ः कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न सकेनौँ  विशेष महाधिवेशन गरेर गगन थापा, विश्वप्रकाश शर्मा लगायत युवा नेताले बेग्लै नेतृत्व गठन गरेपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।
आधिकारिकता दाबी गर्न गगन कांग्रेस निर्वाचन आयोगमा
आधिकारिकता दाबी गर्न गगन कांग्रेस निर्वाचन आयोगमा १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिले विघटन गरी नयाँ नेतृत्व चयन भएकोले सोही अनुसारको विवरण अद्यावधिक गरिदिन गगन पक्षको कांग्रेस निर्वाचन आयोग गएको हो ।
लहान नगरपालिकोको गज्जव काम, सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा
लहान नगरपालिकोको गज्जव काम, सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा विशेषगरी यातायातको पहुँच नभएका र ग्रामीण भेगका महिलालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै, यस्तो छ कारण
नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै, यस्तो छ कारण बुधबार एक जना बिरामी अन्तरिक्ष यात्रीसहित तीन जना चालक दलका सदस्यले आइएसएसबाट प्रस्थान गरेका हुन् ।
यस्तो बन्यो विशेष महाधिवेशन पक्षको गगन थापा नेतृत्वमा  कांग्रेस कार्यसमिति, कुन पदमा को ?
यस्तो बन्यो विशेष महाधिवेशन पक्षको गगन थापा नेतृत्वमा  कांग्रेस कार्यसमिति, कुन पदमा को ? पुस ३० गत मध्यराति घोषणा गरिएको सर्वसम्मत नयाँ नेतृत्वमा सभापति पदमा गगन थापा छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन् ।
गगन पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक कुपन्डोलको पार्टी प्यालेसमा, किन पुग्न सकेन सानेपा ?
गगन पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक कुपन्डोलको पार्टी प्यालेसमा, किन पुग्न सकेन सानेपा ? यसैबीच हामीले विशेष महाधिवेशन पक्षधरका एक नेतालाई किन केन्द्रीय कार्यालयमा नगई पार्टी .प्यालेसनमा केन्द्रीय समितिको बैठक राख्नुभएको भनेर सोधेका छौं ।
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित, सञ्चालक समितिमा डा.गजेन्द्र बिष्ट निर्विरोध 
प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित, सञ्चालक समितिमा डा.गजेन्द्र बिष्ट निर्विरोध  प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
फुट्यो कांग्रेस
फुट्यो कांग्रेस अब नेपाली कांग्रेसकै नाममा शेरबहादुर देउवा सभापति रहेको एउटा र गगन थापा सभापति रहेको अर्काे गरी दुईवटा कार्यसमिति बनेको छ ।
विघटित केन्द्रीय समितिको नामबाट गरिएको कारवाही विशेष महाधिवेशन हलले खारेज गरेको छः शिवाकोटी
विघटित केन्द्रीय समितिको नामबाट गरिएको कारवाही विशेष महाधिवेशन हलले खारेज गरेको छः शिवाकोटी उनले विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक भएको र आधिकारिक नै रहने पनि बताएका छन् ।
निर्वाचन आयोगलाई कांग्रेस संस्थापनको पत्रः विशेष महाधिवेशन गरिएको छैन
निर्वाचन आयोगलाई कांग्रेस संस्थापनको पत्रः विशेष महाधिवेशन गरिएको छैन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आवहानमा विशेष महाधिवेशन जारी छ । संस्थापन पक्ष सो महाधिवेशनमा सहभागी छैन । संस्थापन पक्षले सो विशेष महाधिवेशनलाई अवैध भन्दै आएको छ ।
Weather Update