Odapalika - The Fourth Estate - चौथो अंग
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा
एमालेले गर्‍यो कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा डा. मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 
जनकपुरकाे गंगासागरमा छठको उल्लास (फोटोफिचर)
जनकपुरकाे गंगासागरमा छठको उल्लास (फोटोफिचर) छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ?
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ? आउँदो मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ भने दलहरुले उम्मेदवार टुंग्याउने कार्य गरिरहेका छन् । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि कमान्डर तोकेको छ ।
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ?
यातायात व्यवस्था विभागलाई प्रश्न– राष्ट्र बैंकको गाडीमा किन रातो नम्बर प्लेट ? मन्त्रालयले सो समयसीमा दिए पनि नेपाल राष्ट्र बैंकले आफ्ना गाडीको नम्बर प्लेट परिवर्तन गरेन । नयाँ गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य भनिए पनि सो नियम राष्ट्र बैंकलाई लागेन ।
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती
गौरीशंकरमा कांग्रेसले अघि सार्‍यो दिवंगत उपाध्यक्षकी श्रीमती नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ । 
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान आसन्न उपनिर्वाचन केन्द्रित भएर महोत्तरीमा दलहरुको चुनावी सरगर्मी बढाएका छन् ।आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा संघन कसरतमा छन्  ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव  जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन्
८ ठाउँमा छ्ठ मनाउन व्यवस्थापन गर्दै काठमाडौँ महानगर, कुन हुन् ती ठाउँ ?
८ ठाउँमा छ्ठ मनाउन व्यवस्थापन गर्दै काठमाडौँ महानगर, कुन हुन् ती ठाउँ ? यी स्थानमा छठपर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिइएको मेयर शाहले जानकारी दिए । यस्तै सम्बन्धित वठाहरुबाट पनि प्रत्यक्ष काम भइरहेको उनको भनाइ छ ।
काठमाडौँ महानगरको सम्मान- सडक भित्तामा ‘साम्बा’
काठमाडौँ महानगरको सम्मान- सडक भित्तामा ‘साम्बा’ फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ । 
Weather Update