कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिकः  पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिकः  पूर्वप्रसूति जाँचको पहुँच बढ्यो हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् ।
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
केही स्थानमा वर्षा र हिमपातको सम्भावना देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ । 
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ?
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ? दुई पटकको विश्व विजेता इङल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्ने नेपालको क्रिकेटिङ कौशलले विश्व समुदायको ध्यान खिचेको छ ।
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी यस्ता जनशक्तिले १५ दिन काम गर्ने छन् । त्यसको लागि एकमुष्ठ रुपमा १० हजार रुपैयाँ प्रदान गरिने भएको आयोगले जानकारी दिएको छ ।
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ?
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ? नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर 
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर  स्थानीय आयोजकका रूपमा धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका रहेका थिए ।
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ। 
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने
बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने ‘जिल्लाका दशवटै स्थानीय तहमा कक्षा ६ देखिमाथि अध्ययन हुने विद्यालयमा अध्ययन गर्ने किशोरीलाई यो खोप लगाउँदै छौँ, खोप लगाउनका लागि जनशक्ति व्यवस्थापन, तालिम दिनेलगायत तयारी भइरहेको छ । विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा किशोरीलाई पायकपर्ने ठाउँमा पुगेर खोप लगाइने छ‚’ खत्रिले भने । खोप सुरक्षित रहेकाले सम्बन्धित सबैलाई लगाउन उनले...
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा–४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ ।
Weather Update