टिकटक बनाएर ५० हजार राशिको पुरस्कार जित्ने अवसर, यस्ता छन् नियम र शर्तहरु
सोमबार, कात्तिक २६, २०८१

संघीय सरकारले देशभरका स्थानीय तहसँग माग्यो आर्थिक सुधारको खाका
सोमबार, कात्तिक २६, २०८१
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको पत्रानुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सुधारका सम्बन्धमा राय सुझाव लिखित रुपमा आउँदो मंसिर १५ गतेभित्र आयोगलाई उपलब्ध गराउन देशभरका सबै स्थानीय तहलाई भनिएको छ ।

संघीय सरकारविरुद्ध माअोवादीले ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने
सोमबार, कात्तिक २६, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माअोवादी केन्द्रले केपी ओली नेतृत्वको संघीय सरकारविरुद्ध ७५३ वटै स्थानीय तहमा खबरदारी सभा गर्ने भएको छ

हनुमाननगर कंकालिनी नगरपालिकामा शिक्षकको ताला, मेयर भन्छन्– खुल्छ
सोमबार, कात्तिक २६, २०८१
यथार्थ अवस्थाबारे शिक्षक र कर्मचारीलाई जानकारी गराएको हुँदा अब ताला खुल्ने र पठनपाठन तथा नगरपालिकाको काम सौहार्दरुपमा हुने विश्वास मेयर माझीको छ ।

माओवादी केन्द्रले गर्यो स्थानीय तह उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन
सोमबार, कात्तिक २६, २०८१
नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
-1731301295.jpg)
स्थानीय तह उपनिर्वाचनः रास्वपाले हेटौंडा–१२ मा आशा बिरलाई उम्मेद्वार बनाउने
सोमबार, कात्तिक २६, २०८१
रास्वपा मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ
-1731300641.jpeg)
१० तस्बिरमा हेर्नुहोस् टुकुचाको फोहोर र काठमाडौँ महानगरको सफाइ अभियान
सोमबार, कात्तिक २६, २०८१
अत्यधिक फोहोर थुप्रिएको टुकुचामा महानगरका कर्मचारी र अभियन्ता मिलेर सफाइ गरेका हुन्

विराटनगर महानगरको पहलमा १२ स्थानीय तहका कर्मचारीलाई तालिम
सोमबार, कात्तिक २६, २०८१
विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ

स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय
सोमबार, कात्तिक २६, २०८१
१६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन्

अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
आइतबार, कात्तिक २५, २०८१
सहकारीको ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौँ ल्याइयो
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।