गृहमन्त्रीको हैसियतमा बालेनले परिवर्तन गरे १४ जिल्लाका सिडिओ, अब को कहाँ ?

 

काठमाडौँ । गृह मन्त्रालयले १४ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ । 

मन्त्रालयले शुक्रबार गृहमन्त्री स्तरीय निर्णयबाट सिडिओ परिवर्तन गरेको हो । अहिले गृह मन्त्रालय प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नै संहालिरहेका छन् ।

मन्त्रालयले सहसचिवहरुको सरुवा तथा पदस्थापन गर्दा केही सिडिओलाई सरुवा गरेको छ भने केहीको पदस्थापन गरेको छ । 

यस्तो छ सरुवा र पदस्थापनको सुची
cdo-saruwa-1780654023.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update