एकैपटक गरियो गृहका १०० जना कर्मचारीको सरुवा, को कहाँ ?
काठमाडौं । गृह मन्त्रालयले एकै पटक एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । मन्त्रालयले असोज १२ गते सरुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सरुवा सुची अनुसार सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू छन् । र अधिकांशको एउटै जिल्लाभित्र सरुवा भएको छ ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरू हेरफेर गरेको देखिएको छ ।
यस्तो छ सरुवाको विवरण
प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३ १२:४०
प्रतिक्रिया दिनुहोस्




