सिडिओ अफिसहरुलाई गृहको पत्राचारः सरकारी कार्यालयमा दलाल छिर्न नदिनू, फोटोकपि फ्रिमा गरिदिनू
सिडिओ अफिसहरुलाई गृहको पत्राचारः सरकारी कार्यालयमा दलाल छिर्न नदिनू, फोटोकपि फ्रिमा गरिदिनू गृह मन्त्रालयले सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने व्यक्ति (दलाल वा विचौलिया) माथि निगरानी राखी कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।
गृहमन्त्री सुधन गुरुङको ‘दबाब विपरित’ प्रहरीले दियो गणेश नेपालीको मृत्यू भएको जानकारी
गृहमन्त्री सुधन गुरुङको ‘दबाब विपरित’ प्रहरीले दियो गणेश नेपालीको मृत्यू भएको जानकारी गृहमन्त्री सुधन गुरुङ अस्पतालमै बसेर ‘तत्काल विवरण सार्वजनिक नगर्न’ भनेपछि अस्पताल प्रशासन मौन रहेको स्रोतले जानकारी दिएको छ ।
४२ उपसचिवको सरुवा, फेरिए ११ जिल्लाका सिडिओ, को–कहाँ ?
४२ उपसचिवको सरुवा, फेरिए ११ जिल्लाका सिडिओ, को–कहाँ ? गृहमन्त्री सुधन गुरुङले ४२ जना उपसचिवको सरुवा गरेका छन् । असार १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै उनले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि परिवर्तन गरेका हुन् ।
गृहमन्त्रीको हैसियतमा बालेनले परिवर्तन गरे १४ जिल्लाका सिडिओ, अब को कहाँ ?
गृहमन्त्रीको हैसियतमा बालेनले परिवर्तन गरे १४ जिल्लाका सिडिओ, अब को कहाँ ? मन्त्रालयले शुक्रबार गृहमन्त्री स्तरीय निर्णयबाट सिडिओ परिवर्तन गरेको हो । अहिले गृह मन्त्रालय प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नै संहालिरहेका छन् ।
विहान गृहमन्त्री सोफामा सुतेको फोटो सार्वजनिक, दिउसो २ वटा सहकारीका अध्यक्ष र संचालक पक्राउ
विहान गृहमन्त्री सोफामा सुतेको फोटो सार्वजनिक, दिउसो २ वटा सहकारीका अध्यक्ष र संचालक पक्राउ तर, शुक्रबार अपरान्ह भने २ वटा सहकारीका अध्यक्ष र संचालक पक्राउ परेको समाचार सार्वजनिक भएको छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गोरखा सेभिङ एण्ड क्रेटिट सहकारी संस्थाका अध्यक्ष र संचालक पक्राउ परेका छन् ।
ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ?
ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ? ‘भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,’ उनले भने ।
निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने
निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ ।
जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ?
जिल्ला अदालतको जलेको यो झण्डा फेर्ने जिम्मेवारी कसको ? भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा जलेका २ वटा झण्डा जिल्ला अदालत काठमाडौको झ्यालमा देखिन्छन् । ती झण्डा बबरमहलको सडकबाटै देखिन्छ ।
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ । 
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु 
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला
बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको हो।
Weather Update