९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
बुधबार, चैत २१, २०८०
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु
बुधबार, चैत ७, २०८०
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन
सोमबार, माघ २९, २०८०
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सरकारले यसअघि फागुन १ गत सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा नरहेको जनाएको छ ।
गृह मन्त्रालय कसरी सुधार गर्ने होला ? सरकारले माग्यो जनतासँग सुझाव
आइतबार, पुस २२, २०८०
मन्त्रालयले पूर्वमुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा उक्त समिति बनाएको छ । समितिले अहिले अध्ययन गरिरहेको छ ।
गृहले देशभरका कारागारमा योग शिविर चलाउने, सुरुवात नक्खुबाट हुने
मंगलबार, मंसिर १२, २०८०
एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ
पूर्वमुख्यसचिव पौडेलको नेतृत्वमा गृह मन्त्रालय बनायो अध्ययन समिति
सोमबार, मंसिर ४, २०८०
उक्त समितिमा पूर्व सचिव शरदचन्द्र पौडेल, पूर्व सचिव शंकरप्रसाद कोइराला, प्राध्यापक डा खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायत सदस्य रहेका छन्

