७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको १०बुँदे सर्कुलर
बुधबार, पुस २३, २०८२
गृहमन्त्री अर्याललाई शितगंगा नगरपालिकाका मेयरको निवेदनः इलाका प्रशासन कार्यालय चाहियो
आइतबार, पुस २०, २०८२
मन्त्रिपरिषदको भदौ ९ गते बसेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको थियो।
भूकम्प सुरक्षा दिवसमा गृहमन्त्री अर्यालले किन सम्झिए स्थानीय सरकारलाई ?
शुक्रबार, पुस १८, २०८२
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै सुरु हुनेभन्दै, मन्त्री अर्यालले, सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल) हरुलाई प्राथमिकता दिन निर्देशन दिए ।
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
मंगलबार, मंसिर २३, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
सरकारको दाबी: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ
बुधबार, मंसिर ३, २०८२
मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
बुधबार, कात्तिक २६, २०८२
गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो ।
२१ जिल्लाका सिडिओलाई गृहमन्त्रीको निर्देशनः खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्नू
आइतबार, साउन ११, २०८२
गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
विपद प्राधिकरणको नियुक्ति देखाएर शेखरसँग बार्गेनिङ गर्दै गृहमन्त्री लेखक
बुधबार, फागुन २८, २०८१
मन्त्री लेखक अहिले सुवेदी र भट्टलाई देखाएर कांग्रेसको संस्थापन र शेखर कोइराला पक्षसँग एकैपटक बार्गेनिङमा लागेको स्रोतले बतायो । संस्थापन पक्षले आफूलाई पार्टीमा उचित पद दिने भए भट्टलाई नियुक्ति गर्ने भनेर अड्को थापेका लेखक इतर पक्षसँग पनि सुवेदीलाई देखाएर त्यस्तै बार्गेनिङमा लागेका स्रोतको भनाइ छ ।
राजाबादीसँग डरायो दुई तिहाईको सरकार, काठमाडौंका ५ क्षेत्रमा निषेधाज्ञा
सोमबार, फागुन २६, २०८१
केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थमा राजावादीको सक्रियता बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’
बुधबार, माघ ३०, २०८१
‘अन्तिम ५ जनामा परेका मन्दिप सुवेदी, दिनेश प्रसाद भट्ट र धर्मराज उप्रेतीको योग्यतामा प्रसस्त कैफियत देखिन्छ । तर, उनीहरु अन्तिम ५ मा परे । यसको सोझो अर्थ के हो भने वसन्तराज अधिकारीलाई प्राधिकरणको सिइओ बनाउन अब कुनै व्यवधान छैन,’ स्रोतले भन्यो ।
विपद प्राधिकरणमा गृहमन्त्रीले नै ल्याए विपत्ति, अयोग्यलाई व्यवस्थापन सुम्पन यसरी गरियो चलखेल
शुक्रबार, माघ २५, २०८१
यो प्रकरणको सबैभन्दा रोचक पक्ष के हो भने मन्त्री लेखकको यो बद्मासीको ठूलो सहयोगी बनेका छन् गृहसचिव गोकर्णमणि दुवाडी ।
विभुषण सिफारिस गर्ने म्याद ७ दिन थपियो, कहिले हो अन्तिम दिन ?
बिहीबार, माघ २४, २०८१
यसअघि मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार अन्तिम म्याद माघ २३ गतेसम्म थियो । नयाँ सुचना अनुसार माघ ३० गतेसम्म यस्तो सिफारिस गर्न सकिने भएको छ ।
कार्यसम्पादनमा सबैभन्दा अब्बल रुपन्देही, तपाईंको जिल्लाको सिडिओ अफिसले कति नम्बर ल्यायो ?
बिहीबार, साउन २४, २०८१
मन्त्रालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा पाल्पा र तेस्रोमा बाग्लुङ जिल्ला प्रशासन कार्यालय परेका छन् । यी कार्यालयहरुले क्रमशः ९७.७५ र ९७.६३ अंक प्राप्त गरेका छन् ।


