Odapalika - The Fourth Estate - चौथो अंग
सरकारको दाबी: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ
सरकारको दाबी: सिमराको स्थिति सामान्य हुँदै छ‚ निर्वाचन गर्न प्रतिबद्ध छौँ मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गृह मन्त्रालयले  सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। बुधबार मन्त्रालयले ५८ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको हो । 
२१ जिल्लाका सिडिओलाई गृहमन्त्रीको निर्देशनः खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्नू
२१ जिल्लाका सिडिओलाई गृहमन्त्रीको निर्देशनः खानेपानी र सिँचाइमा आवश्यक समन्वय गर्नू गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइको सङ्कट निवारणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
विपद प्राधिकरणको नियुक्ति देखाएर शेखरसँग बार्गेनिङ गर्दै गृहमन्त्री लेखक
विपद प्राधिकरणको नियुक्ति देखाएर शेखरसँग बार्गेनिङ गर्दै गृहमन्त्री लेखक मन्त्री लेखक अहिले सुवेदी र भट्टलाई देखाएर कांग्रेसको संस्थापन र शेखर कोइराला पक्षसँग एकैपटक बार्गेनिङमा लागेको स्रोतले बतायो । संस्थापन पक्षले आफूलाई पार्टीमा उचित पद दिने भए भट्टलाई नियुक्ति गर्ने भनेर अड्को थापेका लेखक इतर पक्षसँग पनि सुवेदीलाई देखाएर त्यस्तै बार्गेनिङमा लागेका स्रोतको भनाइ छ ।
राजाबादीसँग डरायो दुई तिहाईको सरकार, काठमाडौंका ५ क्षेत्रमा निषेधाज्ञा
राजाबादीसँग डरायो दुई तिहाईको सरकार, काठमाडौंका ५ क्षेत्रमा निषेधाज्ञा केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थमा राजावादीको सक्रियता बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपरका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’
एनजीओलाई विपद प्राधिकरण सुम्पिन गृहमन्त्री लेखकले यसरी तयार पारे ‘प्लट’ ‘अन्तिम ५ जनामा परेका मन्दिप सुवेदी, दिनेश प्रसाद भट्ट र धर्मराज उप्रेतीको योग्यतामा प्रसस्त कैफियत देखिन्छ । तर, उनीहरु अन्तिम ५ मा परे । यसको सोझो अर्थ के हो भने वसन्तराज अधिकारीलाई प्राधिकरणको सिइओ बनाउन अब कुनै व्यवधान छैन,’ स्रोतले भन्यो ।
विपद प्राधिकरणमा गृहमन्त्रीले नै ल्याए विपत्ति, अयोग्यलाई व्यवस्थापन सुम्पन यसरी गरियो चलखेल 
विपद प्राधिकरणमा गृहमन्त्रीले नै ल्याए विपत्ति, अयोग्यलाई व्यवस्थापन सुम्पन यसरी गरियो चलखेल  यो प्रकरणको सबैभन्दा रोचक पक्ष के हो भने मन्त्री लेखकको यो बद्मासीको ठूलो सहयोगी बनेका छन् गृहसचिव गोकर्णमणि दुवाडी ।
विभुषण सिफारिस गर्ने म्याद ७ दिन थपियो, कहिले हो अन्तिम दिन ?
विभुषण सिफारिस गर्ने म्याद ७ दिन थपियो, कहिले हो अन्तिम दिन ? यसअघि मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार अन्तिम म्याद माघ २३ गतेसम्म थियो । नयाँ सुचना अनुसार माघ ३० गतेसम्म यस्तो सिफारिस गर्न सकिने भएको छ ।
कार्यसम्पादनमा सबैभन्दा अब्बल रुपन्देही, तपाईंको जिल्लाको सिडिओ अफिसले कति नम्बर ल्यायो ?
कार्यसम्पादनमा सबैभन्दा अब्बल रुपन्देही, तपाईंको जिल्लाको सिडिओ अफिसले कति नम्बर ल्यायो ? मन्त्रालयले दिएको जानकारी अनुसार दोस्रो स्थानमा पाल्पा र तेस्रोमा बाग्लुङ जिल्ला प्रशासन कार्यालय परेका छन् । यी कार्यालयहरुले क्रमशः ९७.७५ र ९७.६३ अंक प्राप्त गरेका छन् ।
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ? गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु
७७ जिल्लाका सिडिओलाई गृहको निर्देशनः तत्काल मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क राख्नु गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सरकारले यसअघि फागुन १ गत सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा नरहेको जनाएको छ ।
Weather Update