काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको सीमा दोब्बर बनाएको छ ।
अहिले ५ लाख रुपैयाँ रहेको व्यक्तिगत आयकरको सीमालाई बढाएर १० लाख रुपैयाँ पुर्याइएको हो । अब वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले आयकर तिर्नुपर्ने छैन ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ १६:२५
प्रतिक्रिया दिनुहोस्






