बजेट पेश गर्ने दिन बालेन पनि पुगे संसद

 

काठमाडौँ । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका बेलामा संसदबाट बाहिर निस्किएको भन्दै आलोचना खेपिरहेको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी आर्थिक वर्षको बजेट पेश गर्ने दिन भने संसदमा उपस्थित भएका छन् ।

केही समयपछि नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगार्मी आर्थिक वर्षको बजेट संसदमा पेश गर्दैछन् । सो समारोहमा प्रधानमन्त्री बालेन पनि उपस्थित भएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update