राष्ट्रियसभामा सांसदहरुले अर्थमन्त्रीलाई सोधेका ८ प्रश्न र त्यसको जवाफ
शुक्रबार, भदौ १३, २०८२
आहा! मुस्ताङको स्याउ (फोटोफिचर)
शुक्रबार, भदौ १३, २०८२
मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे गाउँका किसान निरज तुलाचनको आइ.पी.एम. एप्पल फार्ममा लटरम्म फलेको स्याउ टिप्ने बेला भएको छ । उनको बगैँचामा उच्च घनत्वमा उत्पादन हुने गाला, फुजी, किङरड जातका स्याउ यतिबेला व्यापारीले बगैँचा मै प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
पनौती नगरपालिकामा बाढीले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, २३ वर्षीय युवक बेपत्ता
शुक्रबार, भदौ १३, २०८२
काभ्रेको पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन्।
देशभरका ४१ कर्मचारीलाई पुरस्कृत गर्दैछ सरकार
शुक्रबार, भदौ १३, २०८२
सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु नदेखिएकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने छ।
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, भदौ १२, २०८२
आयोगले नगरपालिकाको ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्तालाई प्रश्नः संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गर्न पाउँछ ?
बिहीबार, भदौ १२, २०८२
तर, नेपालको संविधान र कुनै पनि कानुनमा संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गरिदिन सक्ने व्यवस्था छैन । यद्यपि, संघ सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै खर्च गर्ने अधिकार हुने कानुनी व्यवस्था छ ।
जीतपुर सिमराकाे सुचनाः अनधिकृत संरचना २४ घण्टाभित्र नहटाएर हामी डोजर चलाउँछौं, खर्च तिमीले तिर्नुपर्छ
बिहीबार, भदौ १२, २०८२
उपमहानगरले पटक पटक सार्वजनिक सुचना प्रकाशन गरेर अनधिकृत संरचना हटाउन भने पनि सोको कार्यान्वयन नभएकोले डोजर लगाएर हटाउन लागिएको हो ।
लुम्बिनी प्रदेशको लोक सेवा आयोगले माग्यो स्थानीय तहमा रिक्त दरबन्दीको विवरण
बिहीबार, भदौ १२, २०८२
आयोगले प्रदेशभित्रका सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै ७ दिनभित्रमा विवरण उपलब्ध गराउन भनेको छ । आयोगले भदौ ११ गते स्थानीय तहहरुलाई पत्र पठाएको हो ।
रातभरको पानीले विभिन्न सडकमा पहिरो : बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग एकतर्फी
बिहीबार, भदौ १२, २०८२
धादिङको थाक्रेमा लेदोसहितको पहिरो
बिहीबार, भदौ १२, २०८२
बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिकामा बाघको आक्रमणले एकको मृत्यु
बिहीबार, भदौ १२, २०८२
बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ को २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
बुधबार, भदौ ११, २०८२
एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो।
दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु
बुधबार, भदौ ११, २०८२
गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।


