स्थानीय सरकारहरु भन्छन्– भूमि व्यवस्थापन पालिकाले गर्छन्, कर्मचारीले यो हुँदैन र त्यो हुँदैन नभनून्
स्थानीय सरकारहरु भन्छन्– भूमि व्यवस्थापन पालिकाले गर्छन्, कर्मचारीले यो हुँदैन र त्यो हुँदैन नभनून् अव्यवस्थित बसोवासीले जग्गा लिँदा बुझाउने राजस्वमा स्थानीय सरकारहरुले ६० प्रतिशत हिस्सा आफूहरुको हुनुपर्ने दाबी गरेका छन् ।
पनौती नगरपालिकाको सक्रियताः बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध
पनौती नगरपालिकाको सक्रियताः बल्थलीका दुई बस्तीमा पुनः खानेपानी उपलब्ध उनका अनुसार १९ लाख नौ हजार ४०० रुपैयाँ खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु चार लाख १८ हजार खर्चिएको हो ।
थाइल्यान्डमा वैभवीले प्रतिष्पर्धा गर्ने
थाइल्यान्डमा वैभवीले प्रतिष्पर्धा गर्ने थाइल्यान्डको पटायामा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी, पुम्से र स्पीड किक गरि तीन विधामा प्रतिष्पर्धा गर्ने छिन् ।
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण
दोहोरो आइजिनको व्यवस्था खारेजीको माग गर्दै इप्पानद्वारा अर्थमन्त्रीसहित ४ निकायको ध्यानाकर्षण इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जामार्फत देशलाई समृद्ध बनाउँने अभियानमा हातोमालो गर्दै ऊर्जा उत्पादनमा होमिएका हजारौं कम्पनीका लाखौं लगानीकर्ताहरु यसबाट प्रतक्षरुपमा प्रभावित हुने बताए ।
कृषि ज्ञान केन्द्रको सुचनाः सुख्खा लागेको राहत चाहिने भए रु. १० को टिकट टासी ७ थरि कागज लिएर आउनू
कृषि ज्ञान केन्द्रको सुचनाः सुख्खा लागेको राहत चाहिने भए रु. १० को टिकट टासी ७ थरि कागज लिएर आउनू हामीले मधेश प्रदेश सरकार अन्तरगतको कृषि विकास निर्देशनालयका सुचना अधिकारी सुदिप चौधरीसँग सम्पर्क गरी खडेरीले आक्रान्त जनतासँग रु १० को टिकट किन मागिएको हो भनेर सोधका छौं ।
लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने
लहान नगरपालिकाले पाँच वर्ष भित्रमा घरघरमा खानेपानी पुर्‍याउने योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ । 
कोदो दिवसमा प्रधानमन्त्रीको शुभकामना
कोदो दिवसमा प्रधानमन्त्रीको शुभकामना सिंचाइबिना नै उत्पादन हुन सक्ने र गुणकारी खाद्यान्न कोदोको प्रवद्र्धनको गर्न सरकारले यसपालिदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउन लागेको भन्दै प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
माछापुच्छ्रे गाउँपालिकाले कोदो महोत्सव गर्ने, जोडिए उद्योगी व्यवसायी पनि
माछापुच्छ्रे गाउँपालिकाले कोदो महोत्सव गर्ने, जोडिए उद्योगी व्यवसायी पनि कास्कीको माछापुच्छ्रे गाउँपालिका र नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजनामा माछापुच्छ्रे गाउँपालिका वडा नं.४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’  साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा
सिञ्जा गाउँपालिकाले गर्यो एक हजार ५०० घरको बिमा प्रदेश सरकारले ११ अर्ब ५० करोड बराबर १६ हजार विपद् जोखिम घरहरूको प्राकृतिक विपद् बिमा गरेको प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
विद्यालयहरुलाई जीतपुरसिमराको निर्देशनः पानीका स्रोतको पहिचान, संरक्षण र सदुपयोगबारे वादविवाद चलाउनू
विद्यालयहरुलाई जीतपुरसिमराको निर्देशनः पानीका स्रोतको पहिचान, संरक्षण र सदुपयोगबारे वादविवाद चलाउनू बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेशले अहिले भोगिरहेको समस्याका बारेमा विद्यार्थी र अभिभावकबीच छलफल, अन्तरक्रिया, वादविवाद अनुभव आदानप्रदान गर्न निर्देशन दिएको छ ।
Weather Update