गाउँ पुगेका सिंहदरबार, सबा ८ करोड खर्चे दिङ्लामा बन्यो यस्तो भवन
गाउँ पुगेका सिंहदरबार, सबा ८ करोड खर्चे दिङ्लामा बन्यो यस्तो भवन इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए ।
हेटौँडा उपमहानगरको न्यायिक समितिले गर्यो एक वर्षमा १४३ उजुरी फछ्र्योट
हेटौँडा उपमहानगरको न्यायिक समितिले गर्यो एक वर्षमा १४३ उजुरी फछ्र्योट उपमहानगरपालिकामा आव २०७४/७५ देखि नै न्यायिक समिति गठन भएको हो । त्यसयता दर्ता भएका एक हजार २५४ उजुरीमध्ये ७४३ वटा फछ्र्योट भएका छन् । 
रोचक मोडमा बागमती प्रदेश सरकार, राजीनामा आश गरिएका मुख्यमन्त्रीले गरे ३ मन्त्री नियुक्त
रोचक मोडमा बागमती प्रदेश सरकार, राजीनामा आश गरिएका मुख्यमन्त्रीले गरे ३ मन्त्री नियुक्त कांग्रेस संसदीय दलमा अल्पमतमा परेका मुख्यमन्त्री बहादुरसिंह तामाङले पदबाट राजीनामा गर्ने आश गरिएको समयमा उनले रिक्त मन्त्री पदमा ३ जनालाई नियुक्त गरेका छन् ।
राष्ट्रिय परिचयपत्र, पञ्जीकरण र सामाजिक सुरक्षा भत्तामा प्रविधिक समस्या आए यी हुन सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु
राष्ट्रिय परिचयपत्र, पञ्जीकरण र सामाजिक सुरक्षा भत्तामा प्रविधिक समस्या आए यी हुन सम्पर्क गर्ने व्यक्ति र नम्बरहरु विभागले सार्वजनिक गरेको कर्मचारीको नाम र विवरणमा प्रदेशगत रुपमा तथा सबै प्रदेशबाट सम्पर्क गर्न सकिने कर्मचारी र उनीहरुको सम्पर्क नम्बर पनि उल्लेख छ ।
वडा र स्वास्थ्य संस्थाहरुलाई जीतपुर सिमराको सुचनाः भाडा नवीकरण गर्ने हो भने साउनभित्र सक्नू
वडा र स्वास्थ्य संस्थाहरुलाई जीतपुर सिमराको सुचनाः भाडा नवीकरण गर्ने हो भने साउनभित्र सक्नू घर बहाल सम्बन्धी सम्झौता गर्नको लागि घरधनीको निवेदन, गत आर्थिक वर्षमा बहाल कर वा बहाल बिटौरी शुल्क बुझाएको रसिदको प्रतिलिपी र पछिल्लो घर बहाल सम्झौताको प्रतिलिपी संलग्न हुनुपर्ने सुचनामा उल्लेख छ ।
बागमती प्रदेशमा किचलो, मुख्यमन्त्री लामा भन्छन्– राजीनामा दिन्नँ 
बागमती प्रदेशमा किचलो, मुख्यमन्त्री लामा भन्छन्– राजीनामा दिन्नँ  मुख्यमन्त्री लामाले संविधान अनुरूप सरकारमा बहुमत भएमा संसदीय दलको नेता हुन नपर्ने बताउँदै आफ्नो राजीनामा अनिवार्य नभएको दाबी गरेका हुन् ।
सुख्खाग्रस्त क्षेत्रमा राहत दिनेलगायत विषयमा मधेश प्रदेश सरकारका आठ बुँदे निर्णय
सुख्खाग्रस्त क्षेत्रमा राहत दिनेलगायत विषयमा मधेश प्रदेश सरकारका आठ बुँदे निर्णय मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो  ।
कुलिङ पिरियड गडबडी छानविन समितिको फाइन्डिङः शिखण्डी बनाइए रामहरि, पद नछोडे मुख्य अभियुक्त
कुलिङ पिरियड गडबडी छानविन समितिको फाइन्डिङः शिखण्डी बनाइए रामहरि, पद नछोडे मुख्य अभियुक्त यसै सन्दर्भमा वडापालिका डटकमले विशेष समितिका केही सांसद र उनीहरु निकट स्रोतसँग सम्पर्क गरी अहिलेसम्मको फाइन्डिङ के हो भनेर सोधेको छ ।
भारत तस्करी गर्न लागिएको ५०० कार्टुन मदिरा प्रहरी नियन्त्रणमा, रातभर यसरी खटिएका थिए एसपी केसी
भारत तस्करी गर्न लागिएको ५०० कार्टुन मदिरा प्रहरी नियन्त्रणमा, रातभर यसरी खटिएका थिए एसपी केसी तस्करी गर्ने अन्तिम समयमा भने जम्मा भएको मदिरा दशगजा क्षेत्रमै गोदाममा राख्ने गरिएको प्रहरी स्रोतको भनाइ छ । नेपालबाट भारतीय बजारमा मदिरा तस्करी गर्नको लागि साइकल र केही मोटरसाइकल पनि प्रयोग गर्ने गरिएको छ । 
अरुण गाउँपालिकाले सुरू गर्याे १५ शैय्याको आधारभूत अस्पताल
अरुण गाउँपालिकाले सुरू गर्याे १५ शैय्याको आधारभूत अस्पताल अरुण गाउँपालिकामा नवनिर्मित आधारभूत अस्पतालबाट सेवा सुरु भएको छ । स्थानीयलाई सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापित १५ श्ययाको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो । 
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । 
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । 
Weather Update