विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । 
बेपत्ता हायु परिवारबारे वडापालिकाको सुचना सही भएको पुष्टी, यस्तो छ भित्री कहानी
बेपत्ता हायु परिवारबारे वडापालिकाको सुचना सही भएको पुष्टी, यस्तो छ भित्री कहानी यसअघि वडापालिकाले दिउसो ३ बजेर ११ मिनेट जादा प्रकाशन गरेको समाचारमा सो परिवार पोखरा गएको भन्ने सुचना प्राप्त भएको उल्लेख गरिएको छ ।
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो । 
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’ वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने धारणा राखे । उनले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे ।
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित
आइएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको कम्पनीको भनाइ छ ।
मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल
मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल गत असार २६ गते मधेस प्रदेश सरकारले र साउन ७ गते सङ्घ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । घोषणासँगै हाल त्यस क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन सुरु गरिएको छ । 
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं
सिन्धुलीबाट हराएको हायु परिवारको मोबाइल रामेछापमा ट्रेस, प्रहरी भन्छ– खोज्दैछौं हायुको उद्गम स्थल नै रामेछापको सुकजोर भन्ने ठाउँमा हो । सुकजोर रामेछाप नगरपालिकाको छाप सिमन्टीको नजिकै पर्छ ।
गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ?
गाउँपालिकाबाट मासिक ६४ हजार भत्ता पाउने हायुको परिवार कहाँ बेपत्ता भयो ? स्थानीयका अनुसार वडा कार्यालयमा परिचयपत्र नवीकरण गर्न आउँदा परिवारका सदस्यबीच झगडा भए जस्तो देखिएको थियो । केही स्थानीयले भने सो परिवार पोखरा गएको दाबी गरेका छन् ।
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार सोमबार बिहान बसेको आयोगको बैठकले पौडेललाई मुख्य रजिष्ट्रार बनाएको हो । यसअघि उनी सर्वाेच्चकै रजिष्ट्रार पदमा कार्यरत थिए ।
लोक सेवा आयोगका पूर्वअध्यक्ष मैनाली भन्छन्– निजामती सेवा ऐनमा कुलिङ पिरियड राख्न मिल्दैन
लोक सेवा आयोगका पूर्वअध्यक्ष मैनाली भन्छन्– निजामती सेवा ऐनमा कुलिङ पिरियड राख्न मिल्दैन उनले निजामती सेवाको साथसाथै, स्वास्थ्य सेवा, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, शिक्षक, संस्थान, समिति, वोर्ड जस्ता निकायका लागि पनि कुलिङ पिरियड लाग्ने गरी कानुनी प्रबन्ध गर्न उचित हुने बताए ।
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति
स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन
काठमाडौँसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन केही ठाउँमा भारी वर्षा मापन भएको छ, भने धेरै ठाउँमा भारी वर्षाको नजिक ९मध्याम० वर्षा भएको छ । तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन ।
Weather Update