Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली सूदुरपश्चिममा मौसम बदली, यी क्षेत्रमा पर्दैछ पानी ? 
कर्णाली सूदुरपश्चिममा मौसम बदली, यी क्षेत्रमा पर्दैछ पानी ?  आज देशका केही भागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेषगरी पहाडी भू–भागमा यस्तो वर्षको सम्भावना औंल्याएको हो
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह 
सम्पदा पुर्ननिर्माणमा एकैपटक बजेट माग्न वडाध्यक्षहरुलाई मेयरको आग्रह  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्
स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्न कांग्रेसको माग
स्थानीय तहको समानीकरण अनुदान तत्काल निकासा गर्न कांग्रेसको माग नेपाली कांग्रेसले चालु आर्थिक वर्षका लागि विनियोजन भएको स्थानीय तहको समानीकरण अनुदान निकासा गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ
बिहारको न्यूनचापीय प्रभाव नेपालको मौसममा, कहाँकहाँ पर्दैछ पानी ? 
बिहारको न्यूनचापीय प्रभाव नेपालको मौसममा, कहाँकहाँ पर्दैछ पानी ?  भारतको विहार आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण नेपालको मौसममा प्रतिकुल प्रभाव
श्रममन्त्री भन्छन्ः ७५३ वटै पालिकाले सीप मेला आयोजना गरून् 
श्रममन्त्री भन्छन्ः ७५३ वटै पालिकाले सीप मेला आयोजना गरून्  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ७५३ स्थानीय तहहरुले आवश्यकता अनुसारका सीप मेलाहरु आयोजना गर्नुपर्ने बताएका छन्
विश्वकप खेल्न जान लागेका सन्दिप लामिछानेलाई अमरिकाले दिएन भिसा 
विश्वकप खेल्न जान लागेका सन्दिप लामिछानेलाई अमरिकाले दिएन भिसा  आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् ।
स्थानीय तहः नाम जुधेर हैरान !
स्थानीय तहः नाम जुधेर हैरान ! देशभरका १० वटा स्थानीय तहका नाम जुधेका कारण त्यहाँका जनप्रतिनिधि र कर्मचारीले पालिकाको नामसँगै जिल्लापनि जोड्नैपर्ने वाध्यता भएको सनाउँछन्
देउवा, ओली, प्रचण्ड र नेपालको नागरिकतामाथि सोसाइटीको शंका, छानविन गर्न माग 
देउवा, ओली, प्रचण्ड र नेपालको नागरिकतामाथि सोसाइटीको शंका, छानविन गर्न माग  ‘एकपटक प्रधानमन्त्री र ओलीको नागरिकता हेरौं । देउवाको, नेपालको पनि खोजौं । हामीले खोजौं न । कसरी बदल्नुभएको रहेछ । के प्रक्रिया अपनाउनुभएको रहेछ । पक्राउ गरिएको रहेछ कि रहनेछ ।’
आजबाट चन्द्रगिरिमा हिमाल, जनता र जलवायु संवाद 
आजबाट चन्द्रगिरिमा हिमाल, जनता र जलवायु संवाद  काठमाडौंको चन्द्रागिरीमा आजदेखि पर्वत, जनता र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञ संवाद कार्यक्रम सुरु हुँदै छ
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान 
यसरी सफल बन्दैछ उज्यालो महाभारत अभियान  काभ्रेपलाञ्चोककोे अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियानले सार्थकता पाउने भएको छ
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा 
कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा  मीरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाएका छन्
Weather Update